Sajhamanch Archive

जेठ ३० गतेसम्म स्ववियु निवार्चन सम्पन्न गर्ने सहमति

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जेठ ३० मा स्ववियु निर्वाचन गर्ने सहमतिपछि नेविसंघको अनसन तोडिएको छ । ४८ औँ दिनमा त्रिविसँगको सहमतिपछि अनसन तोडिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ त्रिवि समितिले ४८ दिनदेखि पाँचबुँदे माग राखेर त्रिवि उपकुलपति कार्यालयमा अनसन जारी राखेको थियो ।

त्रिवि र नेविसंघबीच ६ बुँदे सहमति भएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *