Sajhamanch Archive

अनेरास्ववियुको समानान्तर कमिटी गठन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ । मंगलबार राजधानीमा भएको राष्ट्रिय भेलाले कमिटी गठन गरेको हो ।

भेलाले यसअघिका सचिव सुदेश पराजुलीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै भेलाले सह–अध्यक्षमा वसिम आलम, उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही र महासचिवमा आरती लामा लाई चयन गरेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *