Sajhamanch Archive

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकियो

Published: in मुख्य समाचार, राजनीति, by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्तीहरूसँग छलफल गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *