Sajhamanch Archive

चारआलीको जंगलमा गाउँले होटलका संञ्चालक निरौला मृत फेला

Published: in समाज by .

बिर्तामोड । बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् ।

बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । लाश कुन अबस्थामा रहेको र हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली जादै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *