Sajhamanch Archive

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

Published: in समाज, by .

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रमा भएको हो ।

५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *