Sajhamanch Archive

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by .

काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *