Sajhamanch Archive

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीहरुले राजीनामा दिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *