Sajhamanch Archive

आगलागीमा परेर एकै घरका दाइ र बहिनीको मृत्युु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

झिमरुक । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनकी सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले दिइन् ।

उनकाअनुसार घरमा अभिभावक नभएको बेला आगलागी भएको हो । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *