Sajhamanch Archive

ओलीलाई साथ दिनेहरू दास हुन्  : माधव नेपाल

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको पनि बताए ।

आफूहरू सबैलाई मिलाउने काममा लागिरहेको र निर्वाचनले मात्रै सबै विषयको निकास नदिने उनको भनाइ छ । अ‍ोलीले विधानविपरीत काम गर्दै अ‍ाएको उल्लेख गर्दै नेता नेपालले उनलाई साथ दिनेहरू दास भएको दाबी गरे ।

“विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन् । हामी दास होइनौं । हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं, नेता नेपालले भने ।

उनले ओलीको पक्षमा बहुमत नभए पनि को जिकिर गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *