Sajhamanch Archive

नागार्जुनको जङ्गलमा डढेलो, हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । नागार्जुनको जङ्गलमा डढेलो लागेको छ ।

आइतबार दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डिएसपी रोशन खड्काले बताएका छन् ।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्‍दै हेलिकोप्टरबाट पानी खसाल्ने तयारी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *