Sajhamanch Archive

सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्वाचित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध निर्वाचित भएका छन् । शनिबार सुरु भएको महाधिवेशनले अध्यक्ष र महासचिवबाहेक अरू सबै पदमा निर्वाचन भएको थियो । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् ।

सोमबार बिहान आएको निर्वाचनको मतपरिणाम अनुसार उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन् ।

२५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि चार हजार ५०० प्रतिनिधिले मतदान गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *