Sajhamanch Archive

इटहरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

Published: in समाज, स्थानीय तह, by .

 काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *