Sajhamanch Archive

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरु सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका छन् ।

प्ले कार्ड बोकेर उनीहरु शान्तिपूर्ण प्रदर्शनमा छन् ।

आन्दोलनमा रहेका एक कर्मचारी प्रकाश भट्टराईका अनुसार निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुनेगरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गदैै सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *