Sajhamanch Archive

बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । गृहमन्त्री रामबहादुर थाप बादल पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो । गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *