Sajhamanch Archive

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अन्तिम समयमा आएर मंगलबार आज दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको छ । माओवादीले सरकारलाई दिएको समर्थन अन्य प्रतिपक्षी दलले निर्णय नगर्दा अन्योल भएको बताउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *