Sajhamanch Archive

बाँकेमा लकडाउन गर्न सिफारिस

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

बाँके । कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।

यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन/कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *