Sajhamanch Archive

बानेश्वरमा अस्थायी शिक्षक र प्रहरीको धक्कामुक्की

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on बानेश्वरमा अस्थायी शिक्षक र प्रहरीको धक्कामुक्की.

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । अस्थायीरकरार शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको हो । अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको थियो । तर १३ […]

सरकारको एक्लो प्रयासबाट मुलुकको विकास र समृद्धि असम्भव : संयोजक भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारको एक्लो प्रयासबाट मुलुकको विकास र समृद्धि असम्भव : संयोजक भट्टराई.

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन्। संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरूलाई आग्रह गरे। शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि […]

सुगम बचाउ अभियानलाई कैदीबन्दीको सहयोग

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुगम बचाउ अभियानलाई कैदीबन्दीको सहयोग.

भद्रपुर । ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका झापा हल्दिवारी गाउँपालिका बस्ने १३ वर्षीय बालकलाई बचाई दिन उनका परिवारजनले आग्रह गरेका छन्। आर्थिक अवस्थाले कमजोर बालकका परिवारजनलाई उपचार गराउन ठूलो रकमको आवश्यकता परेको छ। साबिक जलथल गाविस ७ हाल हल्दिवारी गाउँपालिका ४ अधिकारी चोकका १३ वर्षीय गोपीचन्द्र दंगाल ९सुगम० लाई ब्लड क्यान्सर भएको चिकित्सकले बताएका […]

धनगढी विमानस्थल एक महिना बन्द हुने

Published: in विविधा by . Leave a Comment on धनगढी विमानस्थल एक महिना बन्द हुने.

धनगढी । सुदूरपश्चिम प्रदशको एक मात्र नियमित संचालनमा रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। धावन मार्गको स्तरोन्नतीका लागि बिमानस्थल बन्द गर्न लागिएको विमानस्थल प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए। ‘लामो समय देखी धावन मार्गको स्तरोन्नती हुन सकेकेको छैन। त्यसैलाई बिमानस्थलमा सेवा रोक्ने निर्णय गरेका हौँ।’ विमानस्थल प्रमुख बुढ्थापाले बताए। आगामी वैशाख २२ […]

सरकार आफैंले सातै प्रदेशमा ग्यास उद्योग र पेट्रोल पम्प खोल्ने, अब ग्यास ब्यापारीको दादागिरी सकियो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकार आफैंले सातै प्रदेशमा ग्यास उद्योग र पेट्रोल पम्प खोल्ने, अब ग्यास ब्यापारीको दादागिरी सकियो.

काठमाडौं । सरकारी स्वामित्वको नेपाल आयल निगमले निजी क्षेत्रको बोलावाला रहेको खाना पकाउने ग्यासको बजारमा हस्तक्षेप गर्ने भएको छ । सरकारी तवरबाट साल्ट ट्रेडिङ कर्पोरेसन मात्रै ग्यासको बोटलिङ र बिक्री वितरणमा संलग्न रहेको अवस्थामा निगम आफैंले पनि बजार हस्तक्षेप गर्न ग्यासको बोटलिङ प्लान्ट आफैं चलाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले प्रत्येक प्रदेशका एक […]

रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा.

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ जना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। गत वर्ष माघमा साउदी पुगेका उनीहरू तीन महिनादेखि साउदीस्थित सफरा जेलमा छन्। पीडित राम बिहारी महत्तोका भाइ खुशीलाल महत्तोले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गर्दा पनि सुनुवाइ हुन नसकेको बताए। उनले एक हप्ताअघि उद्दारका लागि […]

गाडी नै लिएर धर्म परिवर्तन गराउँदै हिंडेका दुई विदेशीसहित पाँच जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on गाडी नै लिएर धर्म परिवर्तन गराउँदै हिंडेका दुई विदेशीसहित पाँच जना पक्राउ.

दाङ । गाडी नै लिएर धर्म परिवर्तन र प्रचारमा हिंडेका दुई विदेशीसहित पाँच जनालाई दाङमा पक्राउ गरिएको छ । शहरदेखि गाउँसम्म पसेर विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार घोराहीको एक होटलबाट दुई विदेशी नागरिकसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ पर्नेमा अमेरिकी नागरिक महिला सिनक्वान्टा ओलिएना मे, […]

Vladimir Putin and Kim Jong-un meet

Published: (Updated: ) in English, by . Leave a Comment on Vladimir Putin and Kim Jong-un meet.

North Korea’s Kim Jong-un and Russia’s Vladimir Putin have pledged to boost ties at their first ever summit. The pair greeted each other warmly ahead of the talks, near the port city of Vladivostok in Russia’s far east. The leaders reportedly discussed denuclearisation, with Mr Putin offering to support efforts to normalise North Korean-US relations. […]

भारतमा ‘टिक टक’ एप माथि लगाइएको प्रतिबन्ध हट्यो

Published: (Updated: ) in टिप्स/जानकारी, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on भारतमा ‘टिक टक’ एप माथि लगाइएको प्रतिबन्ध हट्यो.

काठमाडौं । भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । अदालतले बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो । भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३।५ करोड रुपैयाँ घाटा भइरहेको थियो । कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले उसलाई ठूला […]

Reconstruction is being in rapid speed : PM Oli

Published: in English, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on Reconstruction is being in rapid speed : PM Oli.

Kathmandu : Prime Minister KP Sharma Oli has claimed that the government will complete post-earthquake reconstruction works within next one year, that is by the end of fifth year since the 2015 April disaster. Whereas the government continues to be criticized from stakeholders and the public for the slow pace of reconstruction, Prime Minister says […]