Sajhamanch Archive

अवैध काठसहित ट्रयाक्टर बरामद

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अवैध काठसहित ट्रयाक्टर बरामद.

लहान । सिरहाको जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिका–६ बाट प्रहरीले मंगलबार साँझ ट्रयाक्टरसहित अवैध काठ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–६ बसबिट्टा गाउँको भित्री सडकमा चेकजाँच गर्ने क्रममा ना। ४ त ३६९८ नम्बको ट्रयाक्टरम आधिकारिक कागजात नभएको सिसौ र सिरिसको २६ थान काठसहित ट्रयाक्टर बरामद गरेको हो। बरामद गरिएको […]

संस्थागत विद्यालयको शुल्क निर्धारण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संस्थागत विद्यालयको शुल्क निर्धारण.

काठमाडौं । आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण […]

आशीर्वाद लिएर कर्मचारी हिँडे सगरमाथा नाप्न,जिद्धी नगर्न प्रधानमन्त्रीको ओलीको सुझाव

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आशीर्वाद लिएर कर्मचारी हिँडे सगरमाथा नाप्न,जिद्धी नगर्न प्रधानमन्त्रीको ओलीको सुझाव.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई विदाइ गरेका छन्। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली त्यता जानका लागेका हुन्। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। ् टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर […]

उद्योगी दिवाकर गोल्छाको निधन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उद्योगी दिवाकर गोल्छाको निधन.

काठमाडौं । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । गएराति भारतमा उपचारको क्रममा उनको निधन भएको हो । भारतको चेन्नईमा उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । २०६४ सालमा नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गरेका गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो । खाद्यान्न, सुगर मिल, हुलास जस्तापातालगायतका उद्योग उनले नै स्थापना गरेका थिए । पारिवारिक स्रोतका […]

नेपालमै बनाउन थालियो नारायणीमा चल्ने ‘पानीजहाज’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमै बनाउन थालियो नारायणीमा चल्ने ‘पानीजहाज’.

चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् । भरतपुर महानगरपालिका वडा नः १६ काब्रेघाटको खोल्सामा गुपचुप रुपमा यसको निर्माण भइरहेको छ । वरपर टिनले […]

ज्यान मार्ने धम्की दिनेसँग स्थानीय नेताको सम्पर्क देखिएको लिङ्देनको खुलासा

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ज्यान मार्ने धम्की दिनेसँग स्थानीय नेताको सम्पर्क देखिएको लिङ्देनको खुलासा.

काठमाडौं । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको स्थानीय राजनीतिक नेतासँग पनि कनेक्सन देखिएको खुलासा गरेका छन् । एक सातादेखि अज्ञात व्यक्तिले ज्यान मार्न सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर उनले राजनीतिक कनेक्सन देखिएको दाबी गरेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले […]

विप्लव मूलधारको राजनीतिमा नआई सुखै छैनः प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विप्लव मूलधारको राजनीतिमा नआई सुखै छैनः प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूहले मूलधारको राजनीतिमा नआई सुख नपाउने बताएका छन् । मंगलबार नेकपामा विप्लव समूहका केही नेता–कार्यकर्ता भित्र्याउँदै उनले भने, “जेजति उपलब्धि हासिल गर्नुपर्ने थियो, प्राप्त भइसक्यो । तपाईंहरूले ढिलो–छिटो जे निर्णय गर्नुभएको छ, सही गर्नुभएको छ । केही समयपछि विप्लव पनि यसैगरी आउनुपर्छ,” […]

कांग्रेस नेता सिटौलाको भने, सभापतिले अपमान गर्नु भो

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कांग्रेस नेता सिटौलाको भने, सभापतिले अपमान गर्नु भो.

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेको ग्नासो गरेका छन्। नेता सिटौलाले पार्टी भित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भइरहेको बताएका हुन्। जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इमान्दार, सक्षम व्यक्तिहरूलाई किनारामा […]

ऊर्जामन्त्रीले गरे हजार कित्ता सेयर किन्ने घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ऊर्जामन्त्रीले गरे हजार कित्ता सेयर किन्ने घोषणा.

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर निश्काशनबारे जानकारी दिन मंगबलार […]

फरुवा प्रहार गरी हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फरुवा प्रहार गरी हत्या.

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका १ का ५० वर्षीय बासमती रानाको फरुवा कोदालो प्रहार गरी हत्या गरिएको छ। छिमेकी २५ वर्षीय निरज रानाले आपसी विवादमा सोमबार टाउकोमा कोदालो प्रहार गर्दा सोही चोटका कारण रानाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए। कोदालो प्रहार गर्ने निरजलाई नियन्त्रणमा लिई अनुसन्धानको […]