Sajhamanch Archive

मलेसिया बस दुर्घटनामा दुई नेपालीको मृत्यु, १२ जना घाइते, नामसहित

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on मलेसिया बस दुर्घटनामा दुई नेपालीको मृत्यु, १२ जना घाइते, नामसहित.

काठमाडौं । मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ भने १२ जना घाइते भएको न्यू स्टार टाइम्समा उल्लेख छ । ४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११।१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा दुई नेपाली, […]

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते.

काठमाडौं । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ […]

क्यानडालाई नेपाली आँप र कतारलाई स्याउ खुवाउन सक्छौ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्यानडालाई नेपाली आँप र कतारलाई स्याउ खुवाउन सक्छौ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो अंकको आर्थिक वृद्धि भनेको एक र शून्य मात्र नभएको बताएका छन् । नेपालले १० भन्दा बढी अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउँदै ओलीले १० अंक सरकारको लक्ष्यको सबैभन्दा तल्लो छेउ भएको प्रष्ट पारे । नेपाल उद्योग परिसंघको १६ औं वाािर्षक साधारणसभा उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै ओलीले […]

गर्भवती हुँदा मोटाएकै राम्रो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on गर्भवती हुँदा मोटाएकै राम्रो.

एजेन्सी । गर्भवती अवस्थामा महिलाहरुको तौल केही न केही बढेकै राम्रो हुने चिकित्सकहरुले बताएका छन् । आमाको कम तौल हुनुले बच्चाको तौल पनि कम गराउने हुनाले नै यस्तो भनिएको जापानी डा नाहो मोरिसाकी बताउँछन् । उनी जापानको ‘नेशनल सेन्टर फर चाइल्ड हेल्थ एण्ड डेभलपमेन्टमा सामाजिक चिकित्सा विभागमा लाइफकोर्स इपीडेमिओलोजी’ का प्रमुख हुन् । यसरी महिलाहरुले […]

भाजपाले ल्यायो चुनावी घोषणापत्र, पहिलो प्राथमिकतामा राष्ट्रवाद

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भाजपाले ल्यायो चुनावी घोषणापत्र, पहिलो प्राथमिकतामा राष्ट्रवाद.

नयाँ दिल्ली । छिमेकी भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी भाजपाले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणापत्र तीनवटा कुरामा आधारित रहेको जनाए । राष्ट्रवाद, दर्शन र सुशासन मूलमन्त्र भएको उनको भनाइ थियो । उनले आफ्नो सरकारले अलग्गै जलशक्ति मन्त्रालय बनाउने समेत जनाए । […]

1 dead, 1 hurt as motorbike hits parked truck in Chitwan

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on 1 dead, 1 hurt as motorbike hits parked truck in Chitwan.

BHAKTAPUR: A person died and another sustained critical injury after the motorcycle they were riding and hit a stationary truck in Bharatpur Metropolis-1 of Chitwan district last night. The decreased has been identified as pillion rider Saroj Bhujel (16) of Pokhara Metropolis-3 in Kaski district and the injured as Maheswor Kandel (41) of Devghat Rural Municipality […]

त्रिवेणी धागो उद्योगमा आगलागी, १५ करोड क्षति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिवेणी धागो उद्योगमा आगलागी, १५ करोड क्षति.

पर्सा । जितपुरसिमरा उपमहानगरपालिका–९ वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको त्रिवेणी धागो उद्योगमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ। आइतबार राति लागेको आगो सोमबार बिहान मात्र नियन्त्रणमा आएको हो। बारा, पर्सा र रौतहटका गरी सात वटा दमकल रातिदेखि प्रयोग गरी आगो नियन्यन्त्रणमा लिइएको वीरगन्ज महानगरपालिका वारुणयन्त्रका इन्चार्ज शेरबहादुर कार्कीले जानकारी दिए। बाराको अमलेखगञ्ज, जितपुरसिमरा, कलैया, […]

काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ.

झापा । काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाले १ ग्राम ब्राउनसुगरसहित विर्तामोड ५ का १९ वर्षीय विकास राजवंशीलाई आइतबार पक्राउ गरेको हो । भारतको पानीट्याँँकीबाट नेपालतर्फ आउँदैगर्दा शंका लागि चेकजाँच गर्ने क्रममा राजवंशीले लगाएको पाइन्टको चेन घरमा प्वाल पारेर लुकाई छिपाई ब्राउनसुगर ल्याएको फेला परेको व्युरोले जनाएको […]

बर्डफ्लुको संक्रमण भेटिएको आसपासका ठाउँबाट पन्छीको मासु नकिन्न विज्ञको सुझाव

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बर्डफ्लुको संक्रमण भेटिएको आसपासका ठाउँबाट पन्छीको मासु नकिन्न विज्ञको सुझाव.

काठमाडौँका विभिन्न ठाउँमा कागमा पनि बर्डफ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ । बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको विभागले पुष्टि गरेको हो । लैन चौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच फाइभ एन वान पाइएको विभागको भनाइ छ । यसैबीच, […]

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ जान्नुहोस् फाइदाहरु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ जान्नुहोस् फाइदाहरु.

अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो । गर्मि मौससमा धेरै रसिलो फल हो अमला । रसिलो संगै यसले स्वास्थमा धेरै फाईदा पुर्याउछ । ल अमलाको फल खादा मात्र होइन यसको छहारीमा बसेर खादा समेत स्वास्थमा […]