Sajhamanch Archive

नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ.

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका १४ मनिस कुमार साह र बाँके कोहलपुर नगरपालिका १५ का सन्तोष यादव रहेका छन् । साहलाई विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ च ३७९१ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा पक्राउ गरिएको हो । उनको साथबाट डाईजेपाम, नुफिन […]

डोल्पामा रोकिराखेको जीप दुर्घटना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोल्पामा रोकिराखेको जीप दुर्घटना.

डोल्पा । लिल्लाको सदरमुकाम दुनैमा रोकिराखेको जीप दुर्घटना भएको छ। ठुलीभेरी नगरपालिका ३ मा पर्ने कालिका मन्दिरनजिकै चालकले रोकेर राखेको भे १ च २९४३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। आइतबार बिहान रुपगाडबाट सदरमुकाम दुनैतिर आउदै गरेको जिप नजिकैको सिटिजन्स बैँकमा पैसा साट्न गएको बेलामा जिप आफै २० मिटर पछाडि गुडेर सडक भन्दा ३ मिटर […]

आँधी प्रभावितलाई प्रदेश ५ का सांसदको एक दिनको पारिश्रमिक

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आँधी प्रभावितलाई प्रदेश ५ का सांसदको एक दिनको पारिश्रमिक.

बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले प्रदेश बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । […]

Man is arrested with foreign currencies equivalent to Rs 2.5m

Published: in English, राष्ट्रिय समाचार by . Leave a Comment on Man is arrested with foreign currencies equivalent to Rs 2.5m.

The Metropolitan Police Airport Security Office has confiscated undeclared foreign currency from a Nepali family who was waiting to board a flight to Bangkok. Subash Shrestha, 48, was arrested on Friday with undeclared foreign currency of Thailand, the United States, China and Europe. Subash was about to fly to Bangkok on a Thai Air flight […]

चट्याङबाट कसरी जोगिने ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङबाट कसरी जोगिने ?.

काठमाडौं । नेपालमा चट्याङले वार्षिक ८२ जनाको ज्यान लिने गरेको पाइएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङबाट वर्षेनी ८२ जनाको ज्यान लिने गरेको जनाएको छ । केन्द्रले घरभित्र हुँदा र बाहिर हुँदा चट्याङबाट कसरी जोगिने भन्ने जनाएको छ । घरबाहिर हुँदा अग्लो र एक्लो रुखमा ओत नलाग्ने, पौडिने, माछा मार्नेजस्ता क्रियाकलाप नगर्ने, […]

सन्नीसँग आइटम नाच्न मानेनन् सलमान

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सन्नीसँग आइटम नाच्न मानेनन् सलमान.

बलिउड नायक सलमान खान स्टारर चलचित्र ‘दंबग ३’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा एक आइटम नम्बर पनि समावेश गरिने छ । उक्त गीतमा आइटम नाच्नका लागि निर्माण युनिटले सन्नी लियोनीलाई छनोट गरेको थियो । तर, सलमानले सन्नीलाई नकारेका छन् । सलमानले सन्नीले भन्दा राम्रो माउनी रोयले गर्ने भन्दै माउनीलाई आफ्नो प्रोजेक्टमा लिन सुझाएका […]

सर्पले टोक्दा वृद्धाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्पले टोक्दा वृद्धाको मृत्यु.

जनकपुरधाम । सप्तरीमा सर्पको टोकाईबाट ८० वर्षीया वृद्धाको मृत्यु भएको छ। सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका १० बनौला घर भएको एक ८० वर्षीया वृद्धालाई सर्पले टोकेर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्युहुनेमा डाक्नेश्वर नगरपालिका १० घर भएका कैलि ठाकुरको श्रीमती फुलकुन देवी ठाकुर रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। ठाकुरलाई सर्पले टोक्दा घाइते […]

दिल्लीको खेल आज, सन्दीप टिममा पर्ने सम्भावना

Published: in खेलकुद, टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on दिल्लीको खेल आज, सन्दीप टिममा पर्ने सम्भावना.

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ । बैंगलोरको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह ४ः१५ मा सुरु हुनेछ । यसअघिका चार खेलमध्ये दुई खेलमा जित निकालेको दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने […]

‘भोलिदेखि पश्चिमबाट मौसम सुधार हुँदै जान्छ’

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘भोलिदेखि पश्चिमबाट मौसम सुधार हुँदै जान्छ’.

काठमाडौं । मौसमविदले आज पनि देशभर बदली हुने बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान पनि छ । अहिले प्रि मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ । आज पनि […]

धनकुटाको हिलेमा ३०० पर्यटक अलपत्र

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on धनकुटाको हिलेमा ३०० पर्यटक अलपत्र.

धनकुटा । अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा सहभागी हुन आएका करिब ३०० पर्यटक धनकुटाको हिलेमा अलपत्र परेका छन्। ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरे मिल्के जलजलेको टीएमजेको गुफापोखरीमा चैत २२ गते देखि २७ गतेसम्म हुने भनिएको महोत्सवका लागि आएका पर्यटकलाई स्थानीय प्रशासनले धनकुटाको हिलेबाट कार्यक्रमस्थल जान नदिएपछि उनीहरू बिचमै अलपत्र परेका हुन्। संखुवासभा र धनकुटा प्रशासनले शुक्रबारदेखि […]