Sajhamanch Archive

डोल्पाका बालबालिका पाठयपुस्तकबाट वञ्चित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोल्पाका बालबालिका पाठयपुस्तकबाट वञ्चित.

डोल्पा । नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन। तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका ९ विद्यालयका करिब ११०० बालवालिका शैक्षिक सत्र सुरु भएको दुई महिनासम्म पनि बिना पाठ्यपुस्तक नै अध्ययन गर्न बाध्य भएका हुन्। महादेब आधारभूत विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर अनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरिद […]

50 percent of personal residences have been reconstructed

Published: in English, प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on 50 percent of personal residences have been reconstructed.

HETAUDA: Nearly 50 percent of personal residences damaged by the mega earthquake of 2015 in Makawanpur district have been reconstructed. According to Chief at the District Programme Implementation Unit of the National Reconstruction Authority, Somraj Timalsina, grant agreement was signed with 27,352 earthquake affected beneficiaries, out of which 13,422 (49.07%) have received the third instalment of […]

Marsyangdi-Kathmandu transmission line in final stage

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Marsyangdi-Kathmandu transmission line in final stage.

GORKHA: The construction of 230-KV Marsyangdi-Kathmandu transmission line has come to its final stage. Almost 90 percent works along the 33-kilometre transmission line has so far been completed. Construction of the transmission line had started around two-and-a-half years ago. The task of installing high-tension towers along the area towards Gorkha is close to completion, shared project […]

भारतको लोकसभा निर्वाचनमा नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतको लोकसभा निर्वाचनमा नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने.

बैतडी । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरू चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन्। […]

धोविघाटमा ट्रकको ठक्करले भ्यान चालकसहित २ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धोविघाटमा ट्रकको ठक्करले भ्यान चालकसहित २ जनाको मृत्यु.

काठमाडौं । ललितपुर धोविघाटमा शुक्रबार दुईवटा गाडी ठोक्किदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७ च २१३१ नम्बरको भ्यान चालक र अर्की एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा भ्यान चालक दोलखाका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा धारापानीकी ४० वर्षकी […]

लाजिम्पाटमा मध्यराति आगलागी हुँदा एकको मृत्यु, ४ घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लाजिम्पाटमा मध्यराति आगलागी हुँदा एकको मृत्यु, ४ घाइते.

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् । आगलागीमा परी ओखलढुंगाको पोखरी गाउँपालिका २ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तरगत होटल शंकरमा सुरक्षागार्ड थिए । नील सरस्वती मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा […]

चितवनमा एकै परिवारका तीनजना मृत फेला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चितवनमा एकै परिवारका तीनजना मृत फेला.

भरतपुर । चितवनमा एउटै परिवारका तीन जना मृत फेला परेका छन्। भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी मृत फेला परेका हुन्। घरभित्र एकै स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। एकै स्थानमा तीन जना मृत फेला परेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब […]

अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ.

काठमाडौं । माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने […]

डोल्पामा आगलागीबाट ३५ लाखको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोल्पामा आगलागीबाट ३५ लाखको क्षति.

डोल्पा । हिमाली जिल्ला डोल्पामा बुधबार राति आगलागी भएको छ। तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं पाँच मा पर्ने सुर गाउँमा आगलागी भएको हो। आगलागीमा परेर स्थानीय मानबहादुर शाहीको घर जलेर नष्ट भएको छ। विद्युत् लाइन सर्ट हुँदा भएको आगलागीबाट घर, तत्ताकपडा, अन्नपात सबै सखाप भएकाले आफू घरवारविहीन भएको पीडित शाहीले गुनासो गरे। आगलागीबाट […]

पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आजपनि मौसम बदली

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आजपनि मौसम बदली.

काठमाडौं । आज देशको पूर्वी भूभागहरुमा आंशिक देखि सामान्य बदली र मध्य र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता देशैभरी मौसम बदलीको अवस्था रहेको छ । आज विहीबार देशको पुर्वी र मध्य भूभागका थोरै स्थानमा तथा […]