Sajhamanch Archive

बसको ठक्करबाट वृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट वृद्धको मृत्यु.

चितवन । बसको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ३५०० नम्बरको बसले ठक्कर दिँदा परिचय नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खैरहनी नगरपालिका–९ नमुना पेट्रोल पम्पअगाडि बुधवार राति साढे ७ बजे ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ७० वर्षीय वृद्धको घट्नास्थलमै मृत्यु भएको जनाइएको […]

अदुवा चियाका पिउनुका फाइदा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on अदुवा चियाका पिउनुका फाइदा.

अदुवामा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ । त्यसैले, अदुवा चिया धेरैको रोजाइमा पर्ने गर्छ । अदुवा चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले पेट दुख्न कम गर्नुका साथै तनाव पनि घटाउँछ । यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ । शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु(याउँछ । क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । रगतमा हुने […]

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए बालुवाटार ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए बालुवाटार ?.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी छ । छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री […]

अनैतिक सम्बन्ध लुकाउन हत्या गर्ने पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनैतिक सम्बन्ध लुकाउन हत्या गर्ने पक्राउ.

पाल्पा । पाल्पाको रिब्दीकोट गाँउपालिका ५ नयाँटोलकी ५० वर्षीया ओमकुमारी घर्तीको हत्याको आरोपमा पक्राउ परेका स्थानीय ४६ वर्षीय नुरबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएको फागुन २४ गते हराएकी ओम कुमारीको शव एक हप्तापछि घर नजिकैको खरबारीमा भेटेको थियो । हत्याको आरोपमा विकलाई प्रहरीले सोमबार मात्रै पक्राउ गरेको थियो । […]

The govt is heading towards socialism : PM Oli

Published: in English, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on The govt is heading towards socialism : PM Oli.

Prime Minister KP Sharma Oli says his government is heading towards socialism. He dismisses charges by the main opposition Nepali Congress that it is heading towards authoritarianism. Speaking at a meeting of the National Development Council in Kathmandu on Wednesday, the Prime Minister said rumours were created about the authoritarian move of the government unnecessarily. […]

पर्सामा करेन्ट लागेर युवकको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पर्सामा करेन्ट लागेर युवकको मृत्यु.

पर्सा । पर्सामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। बुधबार बिहान पर्साको विन्दवासीनी चार अमरपट्टीका दिनेश चौरसियाको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरको विद्युत सप्लाई व्यवस्थापन गर्न प्लकमा काम गर्दै गर्दा करेन्ट लागेर करिब ३५ बर्षीय दिनेश चौरसियाको ज्यान गएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका चौरसियालाई उपचारको […]

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ.

फिदिम । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मंगलबार पक्राउ परेका हुन्। विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन […]

सरकारले करै कर लगाएर जनतामा निराशा बढाएको छ : सभापति देउवा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले करै कर लगाएर जनतामा निराशा बढाएको छ : सभापति देउवा.

नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले केपी ओलीको सरकारले स्थानीय देखि संघीय सरकारतहका सवैक्षेत्रमा करै कर लगाएर जनतामा निराशा बढाएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेपाली काग्रेस नै पहिलो पार्टी बन्ने ठोकुवा गर्दै कार्यकर्तालाई संगठन निर्माणमा लाग्न जोडदिनुभयो । कपिलवस्तुको तौलिहवा छैठौं प्राचिन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले रामग्राम, लुम्बिनी र तिलौराकोट बुद्धको ऐतिहासिक […]

हावाहुरी आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हावाहुरी आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स.

सुनसरी । बारा र पर्सामा हिजो आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोग व्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर […]

Journalist Adhikari arrested

Published: in English, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on Journalist Adhikari arrested.

Kaski : Police arrested Rajendra Adhikari, former Vice-Chair of Federation of Nepali Journalists (FNJ) Kaski chapter and its central council member this morning. Kaski police arrested journalist Adhikari when he reached Prithvi Narayan Campus gate in Pokhara Metropolitan City this morning for reporting demonstration of Biplav-close ANNIFSU, informed FNJ Kaski Chair Dipendra Shrestha. Police arrested […]