Sajhamanch Archive

वर्तमान सरकार पूर्वराजा जस्तो होइन : बाँस्कोटा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वर्तमान सरकार पूर्वराजा जस्तो होइन : बाँस्कोटा.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन्। रिपोर्टस क्लबको २१ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तलुना नगर्न आग्रह गरेका हुन्। सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने […]

अचानक बाग्लुङको ताराखोलामा किन पुगे प्रचण्ड ?

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अचानक बाग्लुङको ताराखोलामा किन पुगे प्रचण्ड ?.

काठमाडौं । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल माध्यमिक विद्यालय ताराको स्वर्ण महोत्सवको उदघाट्नका लागि नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार ताराखोला पुगेका छन् । ताराखोला यस्तो ठाउँ हो जहाँ युद्धको बेलामा सबै भन्दा धेरै माओवादी विद्रोहीहरू सहिद भएका थिए । ताराखोला तत्कालिन युद्दरत माओवादीको आधार इलाका मध्यको […]

आमाको किरियामा प्रभा र प्रमिता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आमाको किरियामा प्रभा र प्रमिता.

काठमाडौं । ताहाचलस्थित ‘श्रेष्ठ कोलोनी’ भित्रको घर नम्बर ३० मा सेतो लुगामा छन्, प्रभा गिरी २३ र प्रमिता गिरी २०। आमा पार्वतीको किरिया गर्न उनीहरू बसेको शनिबार १० दिन भयो। यही चैत्र सात गते पाठेघरको क्यान्सर भएर आमा बितिन्। आमालाई दुई छोरीले दागबत्ती दिए। ‘सानो ट्युमर पलाएको होला भन्ने सोचेका थियौँ तर, ट्युमर पुरै फैलिसकेको […]

१५ लाख भारु चोरीको आरोपमा एक पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १५ लाख भारु चोरीको आरोपमा एक पक्राउ.

बैतडी । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन्। भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ वर्षीय निरजबहादुर चन्दलाई शुक्रबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि […]

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक.

काठमाडौं । आगामी बैशाख ५ गतेदेखि प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तालिका सार्वजनिक भएको छ। शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले शनिबार जारी गरेको खेल तालिकाअनुसार बाँकेमा १७ वटा खेल हुने छन्। प्रतियोगीता अन्तर्गतको धरैजसो खेल बाँकेमा हुने भएको छ। त्यसैगरी, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, […]

देशभरिकै मौसम बदली, केही दिन मौसम नखुल्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभरिकै मौसम बदली, केही दिन मौसम नखुल्ने.

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाण्डौसहित मध्य र पूर्वी […]

नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु.

नवलपुर । नवलपुरको कावासोती १६ डण्डा भन्ने स्थानमा ना ५ ख २८१० नम्बरको बसले ना ३६ प ३६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिनयी त्रिवेणी गाउँपालिका ३ घर भइ कावासोती नगरपालिका ८ बस्ने ३१ वर्षीय शेरबहादुर झेडीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सोही मोटरसाइकलमा सवार बौदीकाली […]

Govt developing disaster information management system

Published: in English, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Govt developing disaster information management system.

Kathmandu : The Ministry of Home Affairs is working to develop a comprehensive and integrated Disaster Information Management System for the purpose of information-based disaster risk reduction and response. According to the MoHA, the DIMS will help all agencies coordinate with one another to carry out disaster management activities in a faster, easier and more effective […]

विद्यार्थीले गरे प्रहरी भ्यानमा आगजनी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थीले गरे प्रहरी भ्यानमा आगजनी.

बारा । बाराको जीतपुर बजारमा विद्यार्थीले प्रहरी भ्यानमा आगजनी गरेका छन्। माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र बाहिरिपछि परीक्षा स्थगित गरेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना१झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका हुन्। अहिले जीतपुर तनावग्रस्त भएको छ। बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ। विद्यार्थीले घरको छतबाट प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन्। प्रहरीले आन्दोलनलाई […]

“अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने समझदारी”

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने समझदारी”.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब अमेरिका र नेपालबीच उच्च राजनीतिक तहमा भेटवार्ता र छलफलका लागि वातावरण बनेका बताएका छन् । पत्नी सीताको उपचार गराएर अमेरिकाबाट फर्किएका प्रचण्डले बिहीवार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने समझदारी बनेको बताए । अमेरिकी विदेशमन्त्रालय अन्तर्गत […]