Sajhamanch Archive

नेपाल हिन्दूराष्ट्र बन्न सक्दैनः उपसभापति निधि

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल हिन्दूराष्ट्र बन्न सक्दैनः उपसभापति निधि.

चितवन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताए । पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताएका छन् नि रु भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई […]

‘मलाई युवा रहिरहनु छ’ : गगन थापा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ‘मलाई युवा रहिरहनु छ’ : गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा अहिले अमेरिकामा छन् । उनी कुनै राजनीतिक प्रयोजनले नभएर पढ्न गएका हुन् । राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका युवा नेताको पढ्ने भोक अझै मरेको रहेनछ । त्यसैले उनि यतिबेला अमेरिकाको हावर्ड विश्व विद्यालय स्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी […]

कपिलवस्तुबाट विप्लवनिकट शिक्षक पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कपिलवस्तुबाट विप्लवनिकट शिक्षक पक्राउ.

बुटवल । कपिलवस्तुमा प्रहरीले नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाका निकट शिक्षकलाई पक्राउ गरेको छ। नेत्र विक्रम चन्द विप्लवका निकट अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रामनिवास चौहानलाई प्रहरीले पक्राउ गरेको हो। कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा रहेको छत्रपाली त्रिर्थादेवी माध्यमिक विद्यालयमा एसईई परीक्षाको निरीक्षण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट गएका प्रहरीले पक्राउ गरेको स्थानीयले बताएका […]

Fire in Bangladesh high-rise fully controlled after 19 died

Published: in English, राष्ट्रिय समाचार by . Leave a Comment on Fire in Bangladesh high-rise fully controlled after 19 died.

DHAKA: A fire in a high-rise office building in Bangladesh’s capital has been brought under full control with the death toll remaining at 19, fire officials said Friday. The blaze that burned for several hours Thursday had trapped people inside the building, some shouting for help from windows on upper floors and the roof. But fire […]

विप्लवसँग विभिन्न सुत्रमार्फत संवाद भइरहेको छ : योगेश भट्टराई

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लवसँग विभिन्न सुत्रमार्फत संवाद भइरहेको छ : योगेश भट्टराई.

तालेजुङ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि छलफल र संवाद भइरहेको बताएका छन। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिहीबरा आयोजित सर्वपक्षिय बैठकमा भट्टराईले विभिन्न सुत्रका माध्यमबाट विप्लवसँगसमस्या समाधानका विषयमा छलफल र संवाद भइरहेको जानकारी दिए। सरकारले […]

ट्राफिक जाम हटाउन अब रिङरोडमा सार्वजनिक बसलाई छुट्टै लेन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ट्राफिक जाम हटाउन अब रिङरोडमा सार्वजनिक बसलाई छुट्टै लेन.

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थित गर्न चक्रपथ रिङरोडमा सार्वजनिक सवारी साधनका लागि छुट्टै लेन बनाउने तयारी गरिएको छ । हिलो चरणमा रिङरोडमा सार्वजनिक सवारी लेन छुट्टयाउन सरकारले आसन्न लगानी सम्मेलनमा ‘बिआरटी’ बस र्यापिड ट्रान्जिट परियोजना प्रस्ताव गर्दैछ। काठमाडौंका लागि भने आठ लेनको रिङरोडमध्ये बीचका दुई लेन सार्वजनिक यातायातका लागि छुट्टयाउने लगानी बोर्डको प्रस्ताव […]

Forest conservation public awareness week concludes

Published: in English, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on Forest conservation public awareness week concludes.

Biratnagar : Stakeholders have insisted on the need for the concerned agencies to pay special attention on averting forest fire. Forest resource as natural heritage offers much benefits to human life so its proper care and conservation is a must, stakeholders stressed. Morang district has a total of 55,500 hectares of forest land, including private, […]

Six hospitals in ready position for summit

Published: (Updated: ) in English, विविधा by . Leave a Comment on Six hospitals in ready position for summit.

Kathmandu : The Ministry of Health and Population has kept six different hospitals in a ready position considering the health of the delegates to the International Investment Summit 2019. The two-day summit is beginning here tomorrow. The Bir hospital, Civil hospital, Army hospital, Patan hospital, Bhaktapur hospital and TU Teaching Hospital, Maharajgunj have been kept […]

नेकपा अध्यक्ष प्रचण्ड ४ बजे नेपाल आइपुग्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेकपा अध्यक्ष प्रचण्ड ४ बजे नेपाल आइपुग्ने.

काठमाडौं। नेकपा अध्यक्ष प्रचण्ड आज बिहिबार ४ बजे नेपाल आइपुग्ने भएका छन् । अमेरिकाबाट इतिहाद एयरको विमानमा आएका प्रचण्ड अहिले दुबई ट्रान्जिटमा रहेको जनाइएको छ । प्रचण्ड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ४ बजे पुग्ने भएपछि उनलाई स्वागत गर्न नेकपाका नेता कार्यकर्ता त्यहाँ जाने सुरसार कसेका छन् । अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पार्टीका केन्द्रिय नेताहरु जाने भन्ने […]

“कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको हो” : प्रम ओली

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको हो” : प्रम ओली.

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् । नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए । उनले कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको पनि टिप्पणी गरे । ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको […]