Sajhamanch Archive

जस्तोसुकै ठुलो वा पुरानो पत्थरीलाई निकाल्ने घरेलु औषधी, जानीराखौँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on जस्तोसुकै ठुलो वा पुरानो पत्थरीलाई निकाल्ने घरेलु औषधी, जानीराखौँ.

मृगौलाको पत्थरीको बिमारी एक आम समस्या बनेको छ । पत्थरीको दुखाई यति गम्भीर हुन्छ की यसले बिरामी रातभरी सुत्न नसक्नुका साथै पिंडाले छटपटिन्छ। महिलाहरुमा भन्दा तीन गुणा बढी पुरुषमा पत्थरी हुन्छ। पत्थरी हुँदा बिरामीको पेटको तल्लो भागमा दुख्छ । सामान्यतय पत्थरीको लक्षण सुरुवातदेखि नै थाहा पाइन्छ। पत्थरीका लक्षणहरुमा बारम्बार पिसाब आउने, पिसाब फेर्ने समयमा पींडा […]

दमकमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दमकमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु.

दमक । झापामा ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु भएको छ । बुधवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बगान नजिकै ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेका छन् । चिया बगान नजिकै ना ६ ख २८९३ नम्बरको मालवाहक ट्रकले साइकलमा […]

राजपाल यादव जेलबाट रिहा : ‘फिल्म टाइम टू डान्स बनाउने घोषण’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on राजपाल यादव जेलबाट रिहा : ‘फिल्म टाइम टू डान्स बनाउने घोषण’.

काठमाडौं – चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट रिहा भएका छन् । नोभेम्बर २०१८ मा कम्पनीको ऋण चुक्ता नगरेर जेल गएका राजपाल रिहा भएका हुन् । उनलाई कम्पनीको ऋण चुक्ता नगरेको दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय दिएको थियो । उनले कम्पनीबाट ५ करोड रुपैयाँ फिल्मको लागी ऋण लिएका थिए ।उनले पुःन फिल्ममै फर्कने […]

‘बिरामी बोक्न एम्बुलेन्स छैन, म कसरी गाडी चढ्न सक्छु’ भन्दै गाडीको सट्टा एम्बुलेन्स किन्ने उपमेयर तामाङ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘बिरामी बोक्न एम्बुलेन्स छैन, म कसरी गाडी चढ्न सक्छु’ भन्दै गाडीको सट्टा एम्बुलेन्स किन्ने उपमेयर तामाङ.

काठमाडौँ । गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो । तर उनले आफ्नो सवारी सुविधा त्यागेर गाउँका विरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेकी छिन् । सवारी साधनबापत छुट्टयाइएको रकम शिक्षा र स्वास्थ्यमा […]

अब बलिउड फिल्म खेल्दै अभिनेता अनमोल केसी

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अब बलिउड फिल्म खेल्दै अभिनेता अनमोल केसी.

ईटहरी । नेपाली फिल्म क्षेत्रमा निकै चर्चा कमाएका अभिनेता अनमोल केसीलाई बलिउडबाट अफर आएको छ । चर्चित निर्देशक पेमा धोन्डुपले निर्देशन गर्ने फिल्ममा अभिनेता अनमोल केसीलाई अफर आएको हो। यस फिल्ममा अपोजिटको लागी श्रीदेबी कि छोरी जान्हवी कपूर रहने समाचारमा जनाइएको छ । चैत १ गते प्रदर्शनमा आएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक […]

आफ्नै कक्षाको साथीलाई जंगलमा बाख्रा चराउँदै गर्दा बलात्कार : दुई किशोरलाई जन्मकैद

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आफ्नै कक्षाको साथीलाई जंगलमा बाख्रा चराउँदै गर्दा बलात्कार : दुई किशोरलाई जन्मकैद.

गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध […]

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु.

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा बुधबार राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स १ त ३७७७ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरका २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। सो दुर्घटनामा परी […]

दुई सातामा चार विद्युत् ट्रान्सफर्मर चोरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on दुई सातामा चार विद्युत् ट्रान्सफर्मर चोरी.

कपिलवस्तु । कपिलवस्तुको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका क्षेत्रमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढेको छ। पछिल्लो दुई साताभित्र नेपाल विघुत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका चार वटा ट्रान्सफर्मर चोरी भएको छ । ट्रान्समिटर चोरी भएपछि उक्त क्षेत्रमा बिद्युत आपूर्ति बन्द भएको छ। एउटा ट्रान्सफर्मरको २० लाख रुपैयाँ पर्ने विद्युत प्राधिकरण कार्यालय कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगंजाले जानकारी दिए। […]

Modi says India tests anti-satellite weapon in major breakthrough

Published: (Updated: ) in English, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Modi says India tests anti-satellite weapon in major breakthrough.

NEW DELHI: Prime Minister Narendra Modi said India had shot down a live satellite in space on Wednesday with an anti-satellite missile, hailing the test as a major breakthrough in its space programme. Modi made the announcement in a television address to the nation. He said India would only be the fourth country to have used […]

Kathmandu ranked 19th best tourism destination in world

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Kathmandu ranked 19th best tourism destination in world.

KATHMANDU: Kathmandu has been ranked 19th out of 25 world’s top destinations for the year 2019. One of the world’s largest travel sites, tripadvisor.com, has included Nepal’s capital city Kathmandu in the list of 25 best tourism destinations in the world for this year. “Nepal’s capital is surrounded by a valley full of historic sites, ancient […]