Sajhamanch Archive

गण्डकी प्रदेशमा नौ महिनामै आठ करोडका पुस्तक बिक्री

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on गण्डकी प्रदेशमा नौ महिनामै आठ करोडका पुस्तक बिक्री.

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा आठ करोडको हारहारीमा पुस्तक बिक्री वितरण गर्न सफल भएको छ। चालू आर्थिक वर्ष अर्थात साउन यता नौ महिनाको अवधिमा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयमा सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबर पुस्तक बिक्री गरेको हो। जनक शिक्षा सामाग्री केन्द्र पोखराका लेखापाल शिवविलाश […]

चोरीका दुई मोटरसाइकल सहित दुई पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on चोरीका दुई मोटरसाइकल सहित दुई पक्राउ.

गौशाला । महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४ बस्ने बलेश्वर मुखिया र गौशाला नगरपालिका–४ बस्ने रञ्जीत सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । प्रहरीले मुखियालाई औरही नगरपालिका–४ कठुधार बजारमा ज६प १७३४ नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा जाँच गर्दा […]

छोराको हत्या आरोपमा बाबु पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on छोराको हत्या आरोपमा बाबु पक्राउ.

दोलखा । अपांगता भएको छोराको हत्या आरोपमा शैलुङ गाउँपालिका ४ का ४४ वर्षीय चुडाबहादुर रेग्मी पक्राउ परेका छन् । हिडडुल गर्न नसक्ने २२ वर्षीय छोरा बेदबहादुर रेग्मीलाई फोहोर गरेको झोकमा चुडाबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दोलखास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार घरमा फोहर गरेपछि उनले छोरा बेदबहादुरको टाउकोमा हतौडाले हानेर हत्या गरि कम्बलमा […]

सर्लाहीमा डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्लाहीमा डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी.

सर्लाही । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकम मात्र लिएर […]

Japan is in still language experiment on Nepali worker

Published: (Updated: ) in English, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on Japan is in still language experiment on Nepali worker.

Kathmandhu : Though it has already been one month since Nepal and Japan signed an agreement to employ Nepali workers in Japan, it is unlikely that those looking forward to the Japanese work visa can apply anytime soon. As per the agreement, the Japanese government tests Japanese language skills of Nepali workers as the first […]

जीपको ठक्करबाट वृद्धाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जीपको ठक्करबाट वृद्धाको मृत्यु.

पाल्पा । पाल्पाको रामपुरमा जीपको ठक्करबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ। ग २ च ३०९४ नम्बरको बोलेरो जीपको ठक्करबाट रामपुर नगरपालिका–४, स्थित ईस्लामपुरमा बस्ने ७५ वर्षीय सकिना मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृषराज सापकोटाले बताएको छ। घाइते भएकी मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो। जीपका चालक र […]

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ.

काठमाडौं । ललितपुरको गोदावारी ४२, गोदामचौरमा श्रीमती हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मानसिक सन्तुलन ठीक नभएका सिन्धुलीका जयबहादुर वाइवा छन् । महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँका अनुसार उनले श्रीमती ४१ वर्षीया सुनमाया अधिकारीलाई धारिलो हतियार खुर्पा प्रहार गरेका थिए । थप अनुसन्धान र परीक्षण भइरहेको प्रहरीको भनाइ छ ।

राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पारिन्छ : मन्त्री बास्कोटा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पारिन्छ : मन्त्री बास्कोटा.

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् । प्रगति र सुशासनलाई अवरोध पुर्‍याउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको मन्त्र बास्कोटाको आरोप छ । ‘धर्मको संवेदनशील कुरामा […]

गोलधापमा कर्णाली साकोसको सामाजिक अभियान

Published: in राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by . Leave a Comment on गोलधापमा कर्णाली साकोसको सामाजिक अभियान.

हल्दिबारी । बिर्तामोडमा मुख्य कार्यलयमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले वैशाख ८ गते गोलधाप बजारमा खुल्ला रक्तदान तथा सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथ्यिता हल्दिबारी गाउँपालिका वडा नं.१ का अध्यक्ष त्रिलोचन सापकोटाले गरेका थिए । रक्तदान जीवनदान, हाम्रो नारा एउटै राम्रो सफा […]

असम्भवलाई सम्भव बनाउन सक्छौँ, देशलाई विकसित गर्न सक्छौँ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on असम्भवलाई सम्भव बनाउन सक्छौँ, देशलाई विकसित गर्न सक्छौँ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास नेपाल आफैले गर्न सक्ने बताएका छन। उनले त्यसका लागि साहस र धैर्यताको खाँचो रहेको धारणा राखे। मंगलबार प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन। उनले भने, हामीले पासाङल्हामुबाट […]