Sajhamanch Archive

भारतको राजस्थानमा आँधीहुरीबाट ९ जनाको मृत्यु, नेपालमा पनि आउन सक्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतको राजस्थानमा आँधीहुरीबाट ९ जनाको मृत्यु, नेपालमा पनि आउन सक्ने.

काठमाडौं । भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ । राजस्थानको सो हुरी अरेबियन समुन्द्र र बंगालको खाडीबाट विकास भएको बताइएको […]

प्रधानमन्त्री निवासमा झण्डा गाड्न पुगेका विवेकशील नेपालीका नेता कार्यकर्ता पक्राउ

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री निवासमा झण्डा गाड्न पुगेका विवेकशील नेपालीका नेता कार्यकर्ता पक्राउ.

काठमाडौं । भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री […]

ओली सरकारले काम गरेन : देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ओली सरकारले काम गरेन : देउवा.

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा नेतृत्वको वर्तमान सरकारले एक महिनामा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले यो अवधी सम्म सरकारले ठुल ठुला आश्वासन मात्रै बांडेर जनतालाई भुल्याउने काम मात्रै गरेको बताए । ‘वर्तमान सरकारले एउटा गतिलो काम गरेको छैन,’ मंगलवार प्रेस युनियन कञ्चनपुर शाखाले आयोजना गरेको […]

भारतमा चुनाव : मतदाता काँकडभिट्टामा अलपत्र

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतमा चुनाव : मतदाता काँकडभिट्टामा अलपत्र.

झापा । झापा लगायत पूर्वी नेपालका विभिन्न जिल्लामा अस्थायी रुपमा बसोबास गर्ने र मजदुरी पेशामा आवद्ध भारतीय नागरिक भद्रपुर नाकाबाट धमाधम घर फर्किंदैछन्। काकँडभिट्टा नाकाबाट भने उनीहरुलाई जान रोक लगाइएको छ। झापासँग जोडिएको भारतको पश्चिम बंगाल र बिहारको सीमावर्ती जिल्लामा बिहीबार अप्रिल १८ तारिक मा हुने लोकसभा निर्वाचनमा मतदान गर्न नेपालमा रहेका भारतीय नागरिक घर […]

पत्रकार पुष्करलाल श्रेष्ठको निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकार पुष्करलाल श्रेष्ठको निधन.

काठमाडौं । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। बुधबार थापाथलीस्थित नर्भिक इन्टरलेशनल अस्पतालमा उनको निधन भएको बताइएको छ। लामो समयदेखि बिरामी भई उपचारत श्रेष्ठको बुधबार बिहान ११ उपचारकै क्रमा उनको निधन भएको हो। करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए। उनलाई मृगौलासम्बन्धी समस्या देखिएपछि शल्यक्रियासमेत […]

Tax authorities give Ncell seven days to pay Rs39 billion in dues

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Tax authorities give Ncell seven days to pay Rs39 billion in dues.

The Large Taxpayers Office on Tuesday set the capital gains tax for Ncell and Axiata at Rs62.63 billion and gave the company seven days to clear the dues. The order from the tax office comes a week after the Supreme Court released the full text of its February verdict that Ncell and Axiata, the parent company of […]

ट्रकको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु.

भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ । ट्रकले पैदलयात्रु मोक्तानलाई हिजो राति ७ बजे […]

राप्तीमा छाडियो १०० गोही

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राप्तीमा छाडियो १०० गोही.

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ। यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ। विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको […]

विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी छ : गृहमन्त्री

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी छ : गृहमन्त्री.

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले नेक्रविक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका छन्। हेटौंडामा जारी ३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै राज्य र संविधानविरोधी समूहको रुपमा रहेको विप्लव समूहलाई वार्ता र संवादको माध्यमबाट मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका हुन्। ‘हाम्रो संविधान […]

मंगलबार र बुधबारसम्म मेघगर्जनसहित वर्षा र हुरी हुने सम्भावना

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मंगलबार र बुधबारसम्म मेघगर्जनसहित वर्षा र हुरी हुने सम्भावना.

काठमाडौं । मंगलबार भारतबाट पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले मंगलबार बिहान साढे ८ बजेतिर दिएको जानकारी अनुसार पानी पार्ने पश्चिमी वायु केही घण्टाभित्र नेपालको पश्चिमी क्षेत्रबाट भित्रिँदै छ। ‘अहिले यो वायु […]