Sajhamanch Archive

उच्च अदालतका न्यायाधीशले लिए सपथ, एक महिना तालिमपछि इजलास सम्हाल्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उच्च अदालतका न्यायाधीशले लिए सपथ, एक महिना तालिमपछि इजलास सम्हाल्ने.

काठमाडौं । उच्च अदालतका १८ जना न्यायाधीशले बुधवार पद तथा गोपनियताको सपथ लिएका छन् । न्यायपरिषदबाट सिफारिस भएका न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा उच्च अदालतका पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सपथग्रहण गराएका हुन् । सपथग्रहण गर्नेमा किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल छन् । त्यस्तै निलम पौडेल, राजेशकुमार काफ्ले,लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुने […]

विप्लव नेतृत्वको समूहका नेता वलीलाई सर्वोच्च ल्याइयो

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव नेतृत्वको समूहका नेता वलीलाई सर्वोच्च ल्याइयो.

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूह नेकपाका नेता हेमन्त प्रकाश वलीलाई सर्वोच्चमा ल्याइएको छ। वलीलाई न्यायाधीशद्वय अनिल सिन्हा र टंक मोक्तानको इजलासमा सुनुवाइ भइरहेको छ। गत बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ सहित उपस्थित गराउन आदेश दिएको थियो हेमन्तकी छोरी विपना वलीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

माडीमा पार्क बनाउन १० करोड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माडीमा पार्क बनाउन १० करोड.

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्ममा तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताएका छन् । माडीमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए । विसं २००६ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा […]

कालोमोसोको विरोधमा चितवनका क्याम्पसमा प्राध्यापकद्धारा कलम बन्द

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कालोमोसोको विरोधमा चितवनका क्याम्पसमा प्राध्यापकद्धारा कलम बन्द.

चितवन । प्रजातन्त्रवादी प्रध्यापक संघ नेपाल जिल्ला समिति चितवनले बुधबार जिल्लामा रहेका सम्पूर्ण क्याम्पसहरुमा पेन डाउन गरेका छन्। केही दिनअघि कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कृषि संकायका प्रशासनिक सहायक डिन प्रा विष्णुराज ओझालाई विद्यार्थीले गरेको अभद्र व्यवहारको विरोधमा कलम बन्द गरेका हुन्। सो घट्ना प्रति खेद व्यक्त गदै आन्दोलन स्वरुप एक दिनका लागि कलम […]

हावाहुरी पीडितका लागि कृषि विकास बैंकको १५ लाख सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हावाहुरी पीडितका लागि कृषि विकास बैंकको १५ लाख सहयोग.

काठमाडौं । कृषि विकास बैंकले बारा र पर्साका हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ जम्मा गरेको हो । चैत १७ गते आइतबार राती बारा र पर्सामा भिषण हावाहुरी र असिनापानीले ठूलो जनधनको क्षति भएको थियो ।

घुस लिएपछि अधिकृतको नाम विभुषण पाउनेको सूचीबाट हट्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घुस लिएपछि अधिकृतको नाम विभुषण पाउनेको सूचीबाट हट्यो.

काठमाडौं । घुस लिँदालिँदै रंगेहात पक्राउ परेका भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठको नाम विभूषण पाउनेको सूचिबाट हटेको छ । श्रेष्ठलाई १ वैशाखमा राष्ट्रपतिबाट जनसेवाश्री विभूषण प्रदान गर्न लागिएको थियो । गृह मन्त्रालयका सहसचिव महादेव पन्तले श्रेष्ठको नाम विभूषित हुनेको सूचिबाट हटाइएको अनलाइनखबरलाई जानकारी दिए । पन्तका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा […]

कांग्रेस र राप्रपा परित्याग गर्नेलाई अध्यक्ष प्रचण्डबाट पार्टीमा स्वागत गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कांग्रेस र राप्रपा परित्याग गर्नेलाई अध्यक्ष प्रचण्डबाट पार्टीमा स्वागत गर्दै.

चितवन । नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई बुधबार स्वागत गरेका छन् । चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोली लगाई पार्टीमा स्वागत गर्ने भएको हो । यसरी प्रवेश गर्नेहरुमा माडी नगरपालिका वडा नं १ […]

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ.

बारा । आफ्नै दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बकैया गाउँपालिका २ तीन थुम्के बस्ने ४४ वर्षीय सानु लामालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनका ५३ वर्षीय छेगु लामा दोङलाई उपचारको लागि निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाइ सानुलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको […]

नयाँ वर्षमा दराजको ‘धमाका’

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नयाँ वर्षमा दराजको ‘धमाका’.

काठमाडौं । नयाँ वर्ष २०७६ को उपलक्ष्यमा दराजको धमाका क्याम्पेन हुने भएको छ । दराजले आफ्ना उपभोक्ताहरुको किनेमल रमाइलो बनाउन दराज नव वर्ष धमाका अभियान ल्याएको छ । अभियान चैत २७ देखि वैशाख ४ गतेसम्म चल्ने छ । नयाँ दराज एपबाट हुने ८ दिने सेल्स अभियानद्वारा उपभोक्ताले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डका सरसामानमा ६० प्रतिशत […]

हेल्प नेपाल नेटवर्कद्वारा हावाहुरी पीडितलाई राहत वितरण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हेल्प नेपाल नेटवर्कद्वारा हावाहुरी पीडितलाई राहत वितरण.

काठमाडौं । सामाजिक क्रियाकलापमा विगत १९ वर्षदेखि सक्रिय रहँदै आएको सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले बारा पर्सामा आएको हावाहुरीबाट पीडित परिवारलाई राहत प्रदान गरेको छ । नेटवर्कले आँधीहुरी प्रभावित क्षेत्रमा तत्कालै राहत प्रदानको कामलाई तिव्रता दिएको थियो । हेल्प नेपालका स्वयम्सेवकहरुले स्थानीय र प्रदेश सरकारको समन्वयमा सहयोग गरेको हेल्प नेपालकी सचिव लता घिमिरेले बताइन् । […]