Sajhamanch Archive

नेपालसहित दक्षिण एशियाका हजारौं किसानहरु झापामा भेला हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नेपालसहित दक्षिण एशियाका हजारौं किसानहरु झापामा भेला हुँदै.

झापा । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन तथा दक्षिण एशियाली किसान सम्मेलन आयोजनाको तयारी पूरा भएको छ । चैत २९ गते दक्षिण एशियाली किसान सम्मेलन र चैत ३० गते अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन समुद्घाटन हुने गरी तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष बेनुप्रसाद […]

खेलकुद पत्रकार मञ्चको झापाको अधिवेशन बैशाख ९ मा गरिने

Published: in खेलकुद, लोकप्रिय, समाज by . Leave a Comment on खेलकुद पत्रकार मञ्चको झापाको अधिवेशन बैशाख ९ मा गरिने.

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अधिवेशन यही बैशाख ९ गते गरिने भएको छ । मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्यसमितिको बैठकले तेस्रो झापा अधिवेशन यही बैशाख ९ गते शनिबार गर्ने निर्णय गरेको अध्यक्ष हिमाल खरेलले जानकारी दिएका हुन् । अधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ समिति चयन गर्नेछ । मञ्चको […]

नेपाल नाई संघ झापाको जिल्ला अधिवेशन सुरु

Published: in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on नेपाल नाई संघ झापाको जिल्ला अधिवेशन सुरु.

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ठाकुर समाज एवम् नेपाल नाई संघमा आवद्ध नेपाली नागरिकको पेशागत एवं नागरिकता सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । नेपाल नाई संघ झापाको सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि थेवेले उक्त आश्वासन दिएका हुन् । नागरिकता नहुँदा वर्षौंदेखि नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकले […]

सन्तोष अग्रवाललाई चेम्बर अफ कमर्सको सम्मान

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सन्तोष अग्रवाललाई चेम्बर अफ कमर्सको सम्मान.

झापा । बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व सन्तोष अग्रवाललाई नेपालकै पुरानो व्यावसायिक संगठन नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ । चेम्बर अफ कमर्सको ७२र्औं साधारणसभाको अवसरमा चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष एवम् सन्तोष भेराइटिजका सञ्चालक अग्रवाल सम्मानित भएका हुन् । उनलाई काठमाडौंमा आयोजित साधारणसभा समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले कदरपत्र प्रदान गरे […]

सहारा नेपाल साकोसको बिर्तामोड शाखाद्वारा स्थापना दिवसमा रचनात्मक कार्यक्रम

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसको बिर्तामोड शाखाद्वारा स्थापना दिवसमा रचनात्मक कार्यक्रम.

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्रले संस्थाको २८औं स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक कार्य गरेको छ । आज सोमबार बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ट्राफिक सचेतनामुलक सामग्री हस्तान्त्ररण गरेको हो । ट्राफिकलाई सन्देशमुलक होर्डिङ बोर्ड लगायतका सामग्री प्रदान गरिएको हो । उक्त सामग्रीहरु ग्रहण […]

समयको महत्व बुझौं र बुझाऔँ

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on समयको महत्व बुझौं र बुझाऔँ.

हामी आम नेपालीहरुको बानी नै हो कि कुनै पनि काम समय मै सम्पन्न नगर्ने । समय हुँदैै कुनै पनि काम सम्पादन गर्दैनौ अनि पछि पछुताउँछौं । हामी समयको महत्व नै नबुझी हाम्रा दैनिक कामहरु गर्न अगाडि बढिरहेका हुन्छौ । नबुझेर या थाहा नभएर भने होइन । कुनै काम गर्दा समयलाई मध्यनजर गर्दै गर्नुपर्छ । तर […]

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै.

नेपालगञ्ज । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजबाट नेपालगञ्जमा सुरु हुँदैछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो महाधिवेशनको समुद्घाटन गर्ने कार्यसूचि रहेको छ । महाधिवेसन उद्घाटन कार्यक्रममा १० हजारभन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिएका छन् । आज २७ गतेदेखि पर्सी […]

कालोपत्रेपछि भारतीय सुरक्षाकर्मीको विद्युत् लाइन विस्तारमा अवरोध

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कालोपत्रेपछि भारतीय सुरक्षाकर्मीको विद्युत् लाइन विस्तारमा अवरोध.

कञ्चनपुर । विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको हो। हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन्। हुलाकी सडकको किनारै […]

भद्रपुरमा प्रजातन्त्र पुनःस्थापन दिवसमा विचार गोष्ठी सम्पन्न

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा प्रजातन्त्र पुनःस्थापन दिवसमा विचार गोष्ठी सम्पन्न.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले बहुदलीय प्रजातन्त्र पुनःस्थापन दिवशको अवसर पारेर विचार गोष्ठी गरेको छ । नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरिएको हो । काँग्रेसमा आबद्ध नगरका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा बहुदलीय व्यवस्थाले आमूल परिवर्त ल्याए पनि नागरिकको जीवनस्तर उकास्न सक्ने […]

जन्म दिनमा भिमलेका ५० जना विद्यार्थीलाई विद्यालय पोशाक

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on जन्म दिनमा भिमलेका ५० जना विद्यार्थीलाई विद्यालय पोशाक.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको भिमले आधारभूत विध्यालयका ५० जना विद्यार्थीका लागि एक महिलाले पोशाक हस्तान्तरण गरेकी छन् । प्रथम पाइला अभियानका अध्यक्ष मिनु ओली लोहनीले आफ्नो जन्म दिनको अवसर पारेर आज विद्यालयमा नै विशेष कार्यक्रमको आयोजना गरी थान कपडा विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । सुगम जिल्ला भनेर चिनिने झापाको […]