Sajhamanch Archive

बस र ट्रक ठोक्कियो, दुईको मृत्यु १८ घाइते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बस र ट्रक ठोक्कियो, दुईको मृत्यु १८ घाइते.

काठमाडौं । धनुषाको ढल्केबरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। रौतहटको गौर जाँदै गरेको ना ५ ख ४९६ नम्बरको बस र हेटौटाबाट इटहरी जाँदै गरेको ना ६ ख ९४२९ नम्बरको ट्रक धनुषको ढल्केबरमा एक आपसमा ठोक्किदा बसमा सवार दुईजनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनुषा महेन्द्रनगरकी शुभकला मण्डल र भारत […]

“सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहुँदैन ” : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on “सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहुँदैन ” : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका थिए । जल तथा उर्जा आयोगको सचिबालयले पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको कार्यान्वयनको सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन सिंहदरबारमा बैठक […]

बलात्कारीलाई आजीवन कारबास हुने कानून ल्याइँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कारीलाई आजीवन कारबास हुने कानून ल्याइँदै.

१४ फागुन,। प्रदेश २ मा जबरजस्ती करणी गर्नेलाई आजीवन काराबासको सजाय हुने गरी कानून निर्माण गर्ने तयारी गरिएको छ । प्रदेश जिल्लाहरुमा बलात्कारका घटनाहरु बढिरहेको बेला प्रदेश सरकारले आजीवन काराबासको सजाय हुने गरी कानून ल्याउने तयारी गरेको हो । ‘दैनिकजसो भइरहने बलात्कारको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ प्रदेशका मुख्य न्यायाधिबक्ता दीपेन्द्र झालेले भने, ‘हामीले […]

विपन्न परिवारलाई राजेश हमालको यस्तो उपहारः दुई करोडको जग्गा पास गरिदिए

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विपन्न परिवारलाई राजेश हमालको यस्तो उपहारः दुई करोडको जग्गा पास गरिदिए.

काठमाडौं । चलचित्रकर्मी राजेश हमालले दुई करोड मूल्य बराबरको पैतृक जमिन विपन्न परिवारलाई प्रदान गरेका छन् । ६० वर्ष अघिदेखि नवलपरासीस्थित आफनो पुख्र्यौली घरमा सहयोगीका रुपमा रहेका चार विपन्न परिवारलाई हमालले दुई करोड मूल्य बराबरको जग्गा प्रदान गरेका हुन् । देवचुली नगरपालिका–२ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासका लागि चार परिवारलाई आफनो […]

प्रदिपसँग फिल्म खेल्दैमा भाग्य बल्दैन

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on प्रदिपसँग फिल्म खेल्दैमा भाग्य बल्दैन.

लालपुर्जाबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन, मिरुना मगर । उनी अभिनित पहिलो चलचित्र नै असफल भयो । उनले दोस्रो चलचित्रका रुपमा ‘रोज’मा काम गरिन् । यो चलचित्रबाट उनलाई आशा निकै थियो । कारण, यो चलचित्रमा नायक प्रदिप खड्का मुख्य भूमिकामा थिए । तर, यो चलचित्र पनि चलेन । चलचित्रबाट प्रदिप खड्का र मिरुना […]

पाकिस्तान बम विस्फोटमा एकको मृत्यु, १३ घाइते

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on पाकिस्तान बम विस्फोटमा एकको मृत्यु, १३ घाइते.

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार बलुचिस्तान प्रान्तको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमाली इलाकमा बम विस्फोट भएको हो। उद्धारकर्ता र प्रहरी टोलीले बम विस्फोटमा परी घाइते भएका व्यक्तिहरुलाई नसिराबाद […]

सरकार र आन्दोलनरत चिकित्सकको वार्ता मिलेन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सरकार र आन्दोलनरत चिकित्सकको वार्ता मिलेन.

काठमाडौं । कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरूबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ। सरकारी चिकित्सकले ७२ घन्टे अल्टिमेटम दिएको भोलिपल्ट आज सोमबार स्वास्थ्य मन्त्रालयले वार्ताको लागि सरकारी चिकित्सकलाई बोलाएको थियो। सोमबार दिउँसो मन्त्रालयमा भएको वार्तामा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, सचिव डा पुष्पा चौधरी र अर्का […]

मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा

Published: in स्वास्थ्य by . Leave a Comment on मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा.

यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन । यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ । तर, धेरैलाई थाहा हुँदैन, कस्तो सौन्दर्य प्रशाधन बढी उपयोगी र प्रभावकारी हुन्छ ? कसरी गरिने मेकअप दीगो र आकर्षक हुन्छ? जस्तो मस्कराको कुरा गरौं । […]

फेसबुकबाटै पूर्वमन्त्री शर्माले दिए सञ्चार माध्यमलाई चेतावनी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on फेसबुकबाटै पूर्वमन्त्री शर्माले दिए सञ्चार माध्यमलाई चेतावनी.

काठमाडौं । मन्त्री बन्नेहरूको सूचीमा नाम रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका विभिन्न नेताहरूका नाम र तस्वीर जोडेर समाचार आइरहेका बेला त्यस्तो कुनै कुरा नभएको भन्दै केही नेताले प्रष्ट पार्न थालेका छन। गृहमन्त्री बन्न लागे भनेर संचार माध्यम र सामाजिक संजालमा चर्चामा रहेका नेकपाका नेता जनार्दन शर्माले आफूले कुनै पद खोज्दै नहिँडेको भन्दै यस्तो समाचारप्रति फेसबुकबाटै […]

७ बुँदे सहमति गर्दै राप्रपामा फर्कियो बोहोरा समूह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ७ बुँदे सहमति गर्दै राप्रपामा फर्कियो बोहोरा समूह.

काठमाडौँ । राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । आइतबार राप्रपा अध्यक्ष कमल थापाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए । उनैको नेतृत्वमा असन्तुष्ट नेताहरु राप्रपा फर्किएका हुन् […]