Sajhamanch Archive

799 HIV infected taking ART

Published: in English by . Leave a Comment on 799 HIV infected taking ART.

Kathmandu – A total of 799 people infected with HIV/AIDS are taking regular Anti-retroviral Treatment in the district. The district has reported 994 people living with HIV/AIDS but only 799 are taking regular ART service. However, the number of infected is on the decline since the past few years in Doti, according to the District […]

‘तरकारी किन्न बजार होइन अब झोला बोकेर वारी जाऔं’

Published: in समाज, सहकारी by . Leave a Comment on ‘तरकारी किन्न बजार होइन अब झोला बोकेर वारी जाऔं’.

झापा । सहारा नेपाल सहकारी संस्थाले अब कृषि क्षेत्रको विकाससँगै कृषकलाई आय–आर्जनको पाटोमा जोड्न शुरु गरेको छ । बाहुनडाँगीदेखि उदयपुरसम्म र पाँचथरदेखि उदयपुरसम्मको चुरे क्षेत्रका कृषकलाई बाख्रा पालनका लागि प्रोत्साहन गर्दै दीगो आय–आर्जनका लागि प्रेरित गर्ने सहकारीको योजना रहेको सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए । सहकारीले कृषि मूल्य श्रृंखला अन्तर्गत चुरे […]

महाधिवेशन तयारीका लागि राप्रपाले बोलायो कार्यसम्पादन बैठक

Published: in राजनीति by . Leave a Comment on महाधिवेशन तयारीका लागि राप्रपाले बोलायो कार्यसम्पादन बैठक.

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते काठमाडौंमा बस्ने भएको छ । शनिबार अध्यक्षय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच भएको बैठकले कार्यसम्पादन समितिको बैठकको टुङ्गो लगाएको हो । तीन अध्यक्षको बैठक महाराजगन्जस्थित पशुपतिशमशेर राणाको घरमा बसेको थियो । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता […]

देउवा नआउने भएपछि संवैधानिक परिषदको बैठक स्थगित

Published: in राजनीति by . Leave a Comment on देउवा नआउने भएपछि संवैधानिक परिषदको बैठक स्थगित.

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए । तर विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाए । विपक्षी दलका नेता नै अनुपस्थित […]

पितृको सम्झनामा शिवालयहरुमा शतबीज छरिदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पितृको सम्झनामा शिवालयहरुमा शतबीज छरिदै.

झापा । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व यस वर्ष पनि मनाइएको छ । काठमाडौंको पशुपतिनाथ लगायत विभिन्न शिवालय मन्दिरहरुमा आज बिहानै शतबीज छर्नेहरुको घुइँचो देखिएको छ । त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छर्ने चलन छ । यसो गरेमा […]

भद्रपुर बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बन्ने

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on भद्रपुर बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बन्ने.

भद्रपुर । सामाजिक विकास मन्त्रालयको टोलीले बालमैत्री नगरउन्मूख भद्रपुर नगरपालिकामा बालमैत्री अभियान सम्बन्धी भइरहेका क्रियाकलापको मंगलबार अनुगमन–गरेको छ । मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालको नेतृत्वमा आएको टोलीले बालमैत्री अभियानका क्रममा नगरपालिकाले चरणबद्ध रुपमा गरेका कार्यक्रम सम्बन्धी दस्तावेजहरुको अनुगमन–निरीक्षण गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए । टोलीमा मन्त्रालयको बाल अधिकार स्रोत व्यक्ति सुमन अधिकारी […]

Chinese vaccine is 86 percent effective : U A E

Published: in English by . Leave a Comment on Chinese vaccine is 86 percent effective : U A E.

The United Arab Emirates said on Wednesday that it approved a Chinese coronavirus vaccine that is being tested in the country after preliminary data showed that it was 86 percent effective. The U.A.E.’s Ministry of Health and Prevention said it reviewed an interim analysis by Sinopharm, a Chinese state-owned vaccine maker, of data from late-stage clinical trials […]

‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’.

काठमाडौं । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत मात्र रहेको देखाएको छ । […]