Sajhamanch Archive

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो.

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख […]

अफगानिस्तानमा ४२ जना तालिबानी लडाकुसहित ५९ जना मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on अफगानिस्तानमा ४२ जना तालिबानी लडाकुसहित ५९ जना मारिए.

काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहकाअनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुको ज्यान गएको छ । हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू […]

इथियोपियाका दुई प्रान्तबीच झडप

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on इथियोपियाका दुई प्रान्तबीच झडप.

काठमाडौं । इथियोपियाका अफार र सोमाली प्रान्तबीच भएको झडपमा परी एक सयभन्दा धेरै आम नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तबीचमा हिंसा भड्किएको हो । गत शुक्रबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेमा अधिकांश गोठाला छन् । मंगलबार अफार प्रान्तका प्रहरी कमिश्नरले सोमाली प्रान्तको फौजले […]

भारतको नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on भारतको नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु.

नयाँदिल्ली । कोभिड–१९ संक्रमणको दर बढेपछि भारतको नयाँदिल्लीमा अप्रिल ३० तारिखसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । दिल्ली सरकारले आजदेखि लागु हुने गरी रातको १० देखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि नै राष्ट्रिय राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाउने प्रस्ताव गरिए पनि विचाराधीन अवस्थामा थियो । सोमबार […]

म्यानमारको सैन्य कूु विरुद्ध कृष्ण पहाडीसहितका नागरिकले प्रदर्शन गर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on म्यानमारको सैन्य कूु विरुद्ध कृष्ण पहाडीसहितका नागरिकले प्रदर्शन गर्ने.

काठमाडौं । म्यानमारका नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेब्रुअरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

भारतमा एकै दिन एक लाखभन्दा धेरैमा कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकै दिन एक लाखभन्दा धेरैमा कोरोना संक्रमण.

नयाँ दिल्ली । भारत एक दिनमै कोरोनाबाट एक लाख बढी मानिस संक्रमित हुने दोस्रो मुलुक बनेको छ । आइतबार एक लाख ३ हजार ८४४ नयाँ संक्रमित थपिएसँगै भारतले दैनिक संक्रमित एक लाख नाघ्ने अमेरिकाको रेकर्डलाई पछ्याएको हो । यो संख्या गत वर्षको सेप्टेम्बर १७ मा रेकर्ड गरिएको ९८ हजार ७९५ भन्दा करिब ५ हजारले धेरै […]

इन्डोनेशिया र पूर्वी टिमोरमा बाढीपहिरोका कारण ७१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on इन्डोनेशिया र पूर्वी टिमोरमा बाढीपहिरोका कारण ७१ जनाको मृत्यु.

जकार्ता । इन्डोनेशिया र पूर्वी टिमोरमा शनिबार आएको बाढी र पहिरोमा परी कम्तिमा ७१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी एशियाका यी छिमेकी देशमा मुसलधारे वर्षाले ठूलो धनजनको क्षती गरेको बीबीसीले जनाएको छ । बाढी पहिरोले इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोर्सदेखि पूर्वी टिमोरसम्म प्रभाव पारेको छ । इन्डोनेशियामा अझै ४० भन्दा बढी मानिस हराइरहेको भन्दै […]

 भारतको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on  भारतको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु.

नयाँदिल्ली । भारतको छत्तिसगढ राज्यमा नक्सलवादीसँग भएको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । शनिबार दिउँसो ४ घण्टासम्म चलेको दोहोरो भिडन्तका क्रममा ३२ जना घाइते भएका र एकजना हराइरहेका टाइम्स अफ इन्डियाले जनाएको छ । शुक्रबार राति नक्सलवादीविरुद्ध चलाइएको कारबाहीमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका थिए । पाँच छुट्टा–छुट्टै स्थानबाट सञ्चालित कारबाहीमा सेन्ट्रल रिजर्भ पुलिस […]

भारतमा एकैदिन ९२ हजार ९९४ जना कोरोना संक्रमण

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन ९२ हजार ९९४ जना कोरोना संक्रमण.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण […]

अमेरिकाको संसद भवन अगाडि आक्रमण

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाको संसद भवन अगाडि आक्रमण.

काठमाडौं । अमेरिकाको संसद भवन युएस क्यापिटल बिल्डिङ अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए […]