Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाका नागरिक समाजको प्रेस विज्ञप्ती

Published: in विज्ञापन by . Leave a Comment on शिवसताक्षी नगरपालिकाका नागरिक समाजको प्रेस विज्ञप्ती.

केही समय अघिदेखि झापाको शिवसताक्षी नगरपालिकामा नगर शिक्षा अधिकारी तोयानाथ रेग्मी माथि नगरप्रमुख चन्द्रकुमार शेर्माले गरेको ज्यादती सर्वविदितै छ । शिक्षाजस्तो महत्वपूर्ण विषयमा प्रचलित ऐन, नियम र कानूनको अधिनमा रही स्वतन्त्रतापूर्वक शैक्षिक क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा राजनीतिक स्वार्थका कारण सामुदायिक विद्यालयको गतिविधि प्रभावित हुन पुगेको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नगर शिक्षा अधिकारीलाई प्रचलित ऐन, नियम […]

बी एण्ड सी शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको अपील

Published: in विज्ञापन by . Leave a Comment on बी एण्ड सी शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको अपील.

मिति २०७५ साउन ६ आदरणीय आमाबुबा, दाजुभाई तथा दिदी बहिनीहरु, विगत ४ वर्षदेखि मेची अञ्चल झापा जिल्लाको बिर्तामोडमा मेरो र मेरो परिवारको लगानीमा संचालित बी एण्ड सी शिक्षण अस्पताल मार्फत् हामीले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको यहाँहरु सबैलाई सर्बविदितै छ । देशको प्रचलित संविधान र कानूनले तोकेका आवश्यक सम्पूर्ण मापदण्ड र प्रक्रियाहरु पूरा गरेर […]

जिल्ला समन्वय समिति झापाको बोलपत्र आव्हान सम्बन्धी सूचना

Published: in मुख्य समाचार, विज्ञापन by . Leave a Comment on जिल्ला समन्वय समिति झापाको बोलपत्र आव्हान सम्बन्धी सूचना.

प्रथम पटक प्रकाशित मिति : २०७५/३/२३ प्रदेश नं. १ को प्रदेश सरकारको अर्थसम्बन्धी विधेयकको अनुसूची–५ को (दफा ७ संग सम्बन्धित) जिल्ला निकासी शुल्क यस जिल्ला समन्वय समिति झापाले उठाउन पाउने कर, दस्तुर, सेवा शुल्क र बिक्री मूल्य आ.व. २०७५/७६ वर्ष १ (एक) का लागि देहायका ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक स्वदेशी तथा विदेशी व्यक्ति, फर्म […]

जिल्ला जनस्वास्थ्य कार्यालय झापाको सूचना

Published: in विज्ञापन by . Leave a Comment on जिल्ला जनस्वास्थ्य कार्यालय झापाको सूचना.

यही मिति २०७५ साल असार २७ गते बुधबारका दिन झापा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको हुँदा बिहान १० बजे वीरेन्द्र माद्यमिक विद्यालय चन्द्रगढीको प्राङ्गणमा उपस्थित भइदिनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ । मधुसुदन कोइराला सदस्य सचिव जिल्ला खोप समन्वय समिति झापा