बितेको साता हामीले निकै सकसपूर्ण अवस्था गुजार्यौं । माइजुको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो । अनेक प्रयासका बाबजुद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं । उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो बनाउनु भयो । मेरो ९९ वर्षको मावली हजुरबुबा सहाराबिहीन हुनुभयो । हामी […]
जुन देशमा जन्म्यो, बढ्यो, हुक्र्यो, खेल्यो, खायो अनि पढ्यो र जवान भयो । हात पाखुरामा बल बैंश भरियो । शरीरमा काम गर्न जोश, जाँगर र उमङ्गले युवाको रुप धारण गरेपछि हाम्रो देश नेपालका युवा विदेश पलायन हुन्छन् । अंग्रेजीमा ‘ब्रेन ड्रेन’ भनिने नेपाली युवा मस्तिष्क यसरी तेस्रो मुलुक पलायन हुनु अब कुनै नौलो र अस्वाभिक […]
कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)को नेतृत्वमा गत जेठ २८ गते काठमाडौंका केही डेरी उद्योगमा अनुगमन गरिएको र सो अनुगमन पछि कतिपय डेरी उद्योगको गोदाममा शिल गरिएको छ । सञ्चार माध्यममा यस्तो समाचार आएपछि सर्वसाधारणले जानकारी पाउने अवस्था भयो । मिडिया सामु मन्त्रीले बोलेको कुरा नियाल्दा थुप्रै लापरवाह गरेको कारण गोदान शिल गरिएको […]
कमल । प्रदेश नम्बर १ मा सरकारी स्वमित्व रहेको एक मात्र आयोजना रतुवामाई वृक्षारोपण आयोजनालाई फलफुल खेती, घाँसे मैदान र वन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । झापाका कमल गाउँपालिका ३ को बृक्षारोपण आयोजनाको आज आफ्नो १० वर्षे व्यवस्थापन योजनाका विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा ३ हजार १ सय २५ दशमलव […]
काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पहिलो पटक हुने लागेको यस […]
प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर । सुर्खेतको वीरेन्द्रनगरमा २०४० सालमा जन्मिएकी नन्दा बस्यालको परिचय बर्दी पहिरिएको प्रहरी होइन, खेलाडी र कलाकारको रुपमा स्थापित भयो । छोरीलाई खेलकुद र नृत्यलगायतका क्षेत्रमा प्रोत्साहन भन्दा […]
काठमाडौं l नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् । सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभापति देउवाकै कारण कांग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ थियो । […]
हेटौँडा l नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि हेटौँडामा शुरु हुँदैछ। भेला उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ। बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा समूहगत छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। छलफलमा […]
काठमाडाैं l प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ । ६ दिने चीन भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो । पार्टीको जिम्मेवारी माधव नेपाललाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार […]
झापा । पूर्व पश्चिम सडक खण्डको शिवसताक्षी १ मा अनियन्त्रित भई मोटरसाइकल पल्टदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ आफैले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर मोटरसाइकल चालक राई गम्भीर घाइते भएका थिए। […]