पथरी । नयाँ आर्थिक वर्षको सुरुवातसँगै जिम्मेवार सहकारी संस्थाहरु विगतको वित्तीय विश्लेषण गर्न र चालू वर्षका लागि कार्ययोजना बनाउन एवम् कार्यान्वयन गर्न अग्रसर हुन्छन् । यसको सुरुवात झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आजबाट गरेको छ । विगत वर्षहरुबाटै संस्थाले साउन २८ गते पत्रकार सम्मेलनमार्फत् साधारणसभाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने र भदौ […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले वृद्धि हुँदा सेयर बजार परिसूचक नेप्सेले नयाँ उचाइ कायम गरेको छ । बुधबार ३१६२.६० अङ्कमा बन्द हुँदा नयाँ उचाइ कायम गरेको नेप्से आज १६.३२ अङ्कले वृद्धि हुँदा ३१७८.९१ अङ्कको नयाँ उचाइमा पुगेर बन्द भएको छ । विकास बैंकले लिड गरेको बजारमा, वित्त कम्पनी उत्पादनमुलक, लगानी र बैंकिङ […]
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव ९४ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ विन्दुमा पुगेको छ । आज होटल समूहको शेयर एक सय तीन अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूह एक सय ४४ अङ्कले, माइक्रोफाइनान्स आठ अङ्कले, जीवन बीमा समूहको शेयर […]
काठमाडौं । बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् । ‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने […]
काठमाडौं । साताको पहिलो र दोस्रो कारोबार दिन सामान्य अंकको वृद्धि भएको नेप्से आज तेस्रो कारोबार दिनमा भने एक प्रतिशतभन्दा माथिले बढेको छ । विकास बैंक र वित्त कम्पनीलाई साथ दिँदै बैंकिङ, लघुवित्त र बिमा उपसूचकमा पनि वृद्धि हुँदा नेप्सेले नयाँ उचाइ कायम गरेको छ । गएको बुधबार ३१२३.८५ अंकको ऐतिहासिक उचाइमा पुगेर बिहीबार करेक्सन […]
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० […]
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर तीन हजार एक सय नौ दशमलव ६६ विन्दुमा पुगेको छ । गएको केही दिनदेखि उत्साहजनक रूपमा बढेको जलविद्युत् समूह आज पनि लयमै रहेको छ । जलविद्युत् समूहको शेयर आज एक सय १९ अङ्कले बढेको छ, […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेकोे छ । दिनभरि निकै उतारचढाव भएको नेप्से परिसूचक बन्द हुँदा भने जम्मा शून्य दशमलव ६६ अङ्कले बढेर तीन हजार एक सय आठ दशमलव १२ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर ६६ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको शेयर एक सय १५ अङ्कले, […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको करेक्सन भएको छ । लगातार बढेर बुधबार ३१२३.४५ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से आज १६ अंकले घटेर ३१०७.४५ अंकमा बन्द भएको छ । आज विकास बैंक र बैंकिङबाहेक सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावरमा भने लगानीकर्ताले नाफा बुक गरेका छन् । जसले गर्दा आज हाइड्रोपवार कम्पनीको […]