काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ठूला सहरमा बिहीबारदेखि लागु भएको निषेधाज्ञाका बीच पनि साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार बजार परिसूचक नेप्से २५.८३ अंकले वृद्धि हुँदा २६११.११ अंकमा बन्द भएको छ । साताको पहिलो दुई कारोबार दिनमा नै १४२ अंकले घटेको नेप्सेमा मंगलबार ९२ अंकले बाउन्स ब्याक […]
काठमाडौं । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ । बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले आग्रह गरेको हो । अहिलेको विषम परिस्थितिमा विभिन्न व्यक्ति […]
रोल्पा । रोल्पामा आगलागीका कारण २६ घरसहित पाँच गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्वर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर नष्ट भएका हुन् । आगलागीबाट २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डीएसपी […]
काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी चिनियाँ मुद्रा ५० लाखको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका […]
काठमाडौं । अघिल्ला दुई दिन १४० अंकले झरेको सेयर बजार परिसूचक नेप्से आज ‘बाउन्स ब्याक’ भएको छ । मंगलबार एकैदिन ९२ अंकले नेप्से बढ्यो । आइतबार नेप्से ७५ अंकले ओर्लिएको थियो भने सोमबार ६५ अंकले झरेको थियो । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ अंकमा पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से […]
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब बढीको चिया निर्यात भएको छ । कोरोना महामारीको बेलामा पनि ९ अर्ब बढीको चियाँ निर्यात हुनु महत्वपूर्ण भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारेको तर अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति […]
काठमाडौं । बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा सरकारले २ हप्तासम्म हुने बताएको छ । तर यो अवधिमा पनि सेयर बजार भने खुलै रहने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद […]
काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ । आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेन । सोमबार बजार ६५.५८ अंक २.५५ प्रतिशतले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार एक घण्टापछि बढ्ने […]
काठमाडौं । आइतबार ठूलो अंकले पहिरो गएको सेयर बजारमा सोमबार पनि कारोबार खुलेसँगै ठूलो अंकको गिरावट देखिएको छ । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको २० मिनेटमा ५५ अंकले नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् । बजार ठूलो अंकले घट्दा पनि विशाल बजार कम्पनी र […]
बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेर इलाम तथा मोरङ जिल्लामासमेत कार्यक्षेत्र विस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारी समयमा सदस्यहरुको स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिने भएको छ । कोरोना महामारी बढ्दै गइरहेकाले संस्थाले सदस्यहरुका लागि स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनेबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । […]