Sajhamanch Archive

दुई लघुवित्तसहित १५ कम्पनीको आईपीओ पाइपलाइनमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on दुई लघुवित्तसहित १५ कम्पनीको आईपीओ पाइपलाइनमा.

काठमाडौं । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको अनुमति माग गर्दै १५ वटा संगठित संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आईपीओ निष्कासनको अनुमति माग गर्नेमा लघुवित्त समूहका दुई, अन्य समूहको एक र हाइड्रोपावर समूहका १५ वटा कम्पनी छन् । उक्त १५ वटा कम्पनीले पाँच अर्ब ६३ करोड बढीको पाँच करोड ६३ लाख ३१ […]

देशका विभिन्न ५० स्थानमा बिजुली गाडीको बाटो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on देशका विभिन्न ५० स्थानमा बिजुली गाडीको बाटो.

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक वर्षभित्र देशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेको विषय सकारात्मक छ । पहल सानै भए पनि यसको संकेत र सन्देश महत्त्वपूर्ण छ । विद्युतीय गाडीहरूलाई प्राथमिकता दिने सवालमा सरकार अझ प्रतिबद्ध भएर अघि बढ्ने हो भने पक्कै पनि यो कदम कार्बन उत्सर्जन कम गर्ने तथा प्रदूषण घटाउने […]

आज रुरु जलविद्युतको आईपीओ बाँडफाँड

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आज रुरु जलविद्युतको आईपीओ बाँडफाँड.

काठमाडौं । रुरु जलविद्युतको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कान आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान साढे ८ बजे कम्पिनीको आईपीओ बाँडफाँड हुने जनाएको छ । कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर माग भएको छ । कम्पनीले चैत २० […]

नयाँ उचाइमा नेप्से, बजारलाई बैंकिङ क्षेत्रले लिड गर्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नयाँ उचाइमा नेप्से, बजारलाई बैंकिङ क्षेत्रले लिड गर्दै.

काठमाडौं । सेयर बजारले नयाँ वर्षलाई स्वागत गरेको छ । नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । यो साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से २०.६१ अंकले बढेर २७३५.४० अंकमा बन्द भएको छ । नयाँ वर्षको पहिलो कारोबार दिनमा नै सेयर बजारले नयाँ रेकर्ड […]

सीईडीबीलाई २५ करोड रुपैयाँको आईपीओ जारी गर्न स्वीकृति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सीईडीबीलाई २५ करोड रुपैयाँको आईपीओ जारी गर्न स्वीकृति.

काठमाडौं । २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो । सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख […]

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जामा एक खर्ब २४ अर्ब लगानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जामा एक खर्ब २४ अर्ब लगानी.

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको बताएको छ । देशमै उद्यमशिलता बढाउन र आत्मनिर्भरतर्फ केन्द्रित हुन भन्दै सुरु गरिएको सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकको नयाँ तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा ७७ हजार एक सय ९६ ऋणीले सहुलियतपूर्ण कर्जामार्फत एक खर्ब २४ अर्ब २८ करोड रुपैयाँ कर्जा […]

पाथीभरामा केबलकार निर्माणकार्य अघि नबढाउन चेतावनी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पाथीभरामा केबलकार निर्माणकार्य अघि नबढाउन चेतावनी.

ताप्लेजुङ । मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा केबलकार निर्माण अघि नबढाउन चेतावनी दिएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रालिले आयोजनाको शिलान्यासको तयारी गरिरहँदा संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । समितिले सदरमुकाम फुङलिङदेखि काठमाडौंसम्म गरिने विरोधका कार्यक्रम तय गरेको छ, जसमा जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द समूह, संघीय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल […]

एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त.

झापा । एक्सेल डेभलपमेन्ट बैंक झापाले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको गत असार १४ गते सम्पन्न आफ्नो १४औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको एजेन्डा अनुमोदन गरेको थियो । बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको एजेन्डा पारित गरेको थियो । यो हकप्रद […]

८ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब, ८.६ प्रतिशतले बढ्यो रेमिट्यान्स

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on ८ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब, ८.६ प्रतिशतले बढ्यो रेमिट्यान्स.

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने निरन्तर बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशत भन्दा धेरैले घटेको छ । उता रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको […]

सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण.

काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढेपनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार नेप्से परिसूचक १७ […]