काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकले कम आर्थिक बृद्धिको प्रक्षेपण गरेको बताएका छन् । विश्व बैंकको नेपाल विकास अपडेट सार्वजनिक गर्दै उनले सरकारले गरेको प्रक्षेपणभन्दा कम विश्व बैंकले प्रक्षेपण गरेको बताए । नेपालको अर्थतन्त्र लयमा फर्किन सुरु भएको भन्दै उनले बैंकको प्रतिवेदनले पनि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको बताए । तर, बैंकले गरेको आर्थिक […]
पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र […]
बिर्तामोड । अलैंची व्यवसाय तथा खेतीमा आबद्ध महिलाहरुका लागि झापामा तीन दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको छ । नेपाल अलैंची व्यवसायी महासंघ अन्तर्गतको ठूलो अलैंची प्रवद्र्धनका लागि महिला सञ्जालको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हो । आज एक समारोहका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंले तालिमको उद्घाटन गरेकी हुन् । […]
काठमाडौं । अघिल्लो साता प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने बताए । आफूले वृद्धभत्ता बढाउँछु भन्दा त्यसको विरोध हुने र सरकार ढाल्ने खेल शुरु हुन सक्ने प्रधानमन्त्री ओलीको टिप्पणी थियो । कम्युनिष्ट पार्टीको सरकारले आफ्नो कार्यकालको पाँच वर्षभित्र बृद्ध भत्ता ५ हजार पु¥याउने चुनावी घोषणापत्रमै उल्लेख गरेको थियो । […]
काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०।६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० […]
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट सेयर कारोबार सुरु भएको हो । नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ । ३६० रुपैयाँमा कम्पनीको सेयर ९० कित्ता कारोबार भएको छ । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि १२० […]
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार बजार परिसुचक नेप्से १५.४२ अंकले वृद्धि हुँदा २६७४।४७ अंकमा बन्द भएको छ । नेप्से वृद्धि हुँदा कारोबार रकम करिब साढे ७ अर्ब पुगेको छ । नेप्सेमा अाज ७ अर्ब ४७ करोड ७७ […]
काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ ।
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि आइतबारको तुलनामा कारोबार रकममा भने सोमबार केही गिरावट आएको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेर रोकिएको नेप्से सोमबार […]
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले विरोध प्रदर्शन पछि निगमका […]