Sajhamanch Archive

सुधारको योजनासहित बजेट आउँदै, अन्तिम तयारीको लागि अर्थमन्त्रीको टोली रातभर मन्त्रालयमा रहने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सुधारको योजनासहित बजेट आउँदै, अन्तिम तयारीको लागि अर्थमन्त्रीको टोली रातभर मन्त्रालयमा रहने.

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएका छन् । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान […]

नेपालमा ७४१ जना विदेशीले ८ महिनामा पाए श्रम स्वीकृति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालमा ७४१ जना विदेशीले ८ महिनामा पाए श्रम स्वीकृति.

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा कुल […]

१७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on १७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च.

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ । सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकको गिरावट भएको छ । यसअघि लगातार ७ कारोबार दिनसम्म नेप्से बढेको थियो । आइतबार दिनभर हरियो रहेको बजार परिसूचक नेप्से […]

सहकारीमा सुरक्षाको प्रत्याभूति माग गर्दै प्रशासनमा निवेदन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारीमा सुरक्षाको प्रत्याभूति माग गर्दै प्रशासनमा निवेदन.

झापा । वर्तमानमा विभिन्न अराजक व्यक्ति तथा समूहले वित्तीय क्षेत्रमाथि गरिरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर गरेको भनी झापाका सहकारी अभियन्ताहरुले सुरक्षाको माग गरेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आज झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो । झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको […]

कर सहयोगी संगठनको जिल्ला अध्यक्षमा सोहनलाल

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on कर सहयोगी संगठनको जिल्ला अध्यक्षमा सोहनलाल.

झापा । कर सहयोगी श्रमिक संगठन नेपाल झापा शाखाको अध्यक्षमा सोहनलाल राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । आज बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राजवंशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनका जिल्ला अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षता तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष तारानाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ […]

एक हजारभन्दा बढी मजदूरलाई व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रशिक्षण

Published: in अर्थतन्त्र, प्रदेश तह, लोकप्रिय, शिक्षा by . Leave a Comment on एक हजारभन्दा बढी मजदूरलाई व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रशिक्षण.

झापा । झापा र इलामका एक हजारभन्दा बढी श्रमिकले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी तालिम हासिल गरेका बिर्तामोडमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा जानकारी दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम प्रदान गरिएको हो । पछिल्लो करिब ८ महिनाको […]

बजेट ‘मितव्ययिता’ को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेट ‘मितव्ययिता’ को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता.

काठमाडौं । आगामी सोमबार संघीय संसद्‍मा पेश हुने आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेटको मस्यौदाको काम ‘बजेट लेखन समिति’ले लगभग सकिसकेको छ । यसलाई अन्तिम रूप दिन बाँकी भए पनि बजेटले एउटा प्रारूप भने ग्रहण गरिसकेको छ । बजेट लेखन समितिका एक अधिकारीका अनुसार यसपटकको बजेटमा ‘मितव्ययिता’को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता हुनेछ । ‘यसपालीको बजेट […]

चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान.

चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ । सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण […]

भारतको यात्रा, बंगलादेशसँग ऊर्जा व्यापार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on भारतको यात्रा, बंगलादेशसँग ऊर्जा व्यापार.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तय गर्न नेपालतर्फको गृहकार्य तीव्र भएको छ । भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधि विस्तार, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहकार्यलगायत विषयले प्राथमिकता पाएका छन् । प्रधानमन्त्रीको भ्रमणमा समावेश गराउनुपर्ने विषयको प्रस्ताव अधिकांश मन्त्रालयले […]

पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणका तीन परियोजना निर्माणमा सम्झौता हुने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणका तीन परियोजना निर्माणमा सम्झौता हुने.

काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको चारआलीसम्म दोस्रो अन्तर्देशीय पाइपलाइन, भण्डारण डिपो निर्माणको समझदारी हुँदैछ । त्यस्तै भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न समझदारी हुने उद्योग, वाणिज्य […]