Sajhamanch Archive

बैंक तथा वित्तीय संस्थाहरु नेकपाको निशानामा !

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on बैंक तथा वित्तीय संस्थाहरु नेकपाको निशानामा !.

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक तथा लघुवित्त तथा वित्तीय संस्थाहरुको निगरानी बढाएको छ। पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियम विपरीत चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र समयमा किस्ता बुझाउन नसक्ने ऋणिहरुलाई धाक तथा धम्की दिएको पीडितको उजुरीपछि पार्टी उक्त निर्णयमा […]

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी.

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए […]

मेचीनगरमा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा.

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा वर्गीकरणको सम्पूर्ण प्रकृया पूरा भएको बताएका हुन् । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भइरहेकोले जतिसक्दो चाँडै काम टुंग्याइने पनि बताएका छन् । सरकारले केही महिना अघि जग्गाको वर्गीकरण अनुसार […]

लघुवित्तमा आवद्ध महिला उद्यमी बनेर अरुलाई रोजगारी दिँदैछन्

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी, by . Leave a Comment on लघुवित्तमा आवद्ध महिला उद्यमी बनेर अरुलाई रोजगारी दिँदैछन्.

झापा । करिब चार दशक अघिबाट सुरु भएको लघुवित्त कार्यक्रमले संस्थागत रुपमा काम गर्न थालेको पनि तीन दशक बितिसकेको छ । गरीब वर्ग पनि ऋण लगानी गर्न योग्य हुन्छन् भन्ने मान्यता लिएर सुरु भएका लघुवित्त संस्थाको संख्यामात्रै ६४ वटा छन् । देशभरका सयौं सहकारी संस्थाहरु मार्फत पनि लघुवित्त कार्यक्रम सञ्चालन गरेर सदस्यको घरदैलो बचत, कर्जा […]

बिर्तामोडका कृषकलाई २१ लाख १० हजार ९०० रुपैयाँको सामाग्री हस्तान्तरण

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका कृषकलाई २१ लाख १० हजार ९०० रुपैयाँको सामाग्री हस्तान्तरण.

बिर्तामोड । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामग्री हस्तान्तरण गरेको छ । आज आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । नगरपालिकाको कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गतका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री […]

अलैंचीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न व्यवसायीहरु दुबईतर्फ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on अलैंचीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न व्यवसायीहरु दुबईतर्फ.

झापा । नेपाल अलैंची व्यवसायी महासंघको टोली दुबई प्रस्थान गरेको छ । फेब्रुअरी २० देखि २४ तारिखसम्म हुने गल्फ फुड एक्जिविशनमा सहभागी हुन अलैंची व्यवसायीहरु दुबई उडेका हुन् । महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा व्यसायीहरुको टोली आज आईतबार युएइ प्रस्थान गरेको जनाइएको छ । नेपाल सरकार व्यापार तथा निकासी प्रबर्धन केन्द्रको सहजीकरणमा हुन गइरहेको […]

बिर्तामोड महोत्सवः एक रुपैयाँमा मेजमान चिया

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोड महोत्सवः एक रुपैयाँमा मेजमान चिया.

बिर्तामोड । चोक तथा बजारमा रहेका चिया पसलमा चिया पिउँदा तपाईले कति रुपैयाँ तिनु हुन्छ । न्यूनतम १० रुपैयाँदेखि अधिकतम ३० वा सो भन्दा माथि एक कप चियाको मूल्य हामीले तिर्दै आएका छौं । तर, बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यवसायीले एक रुपैयाँमा एक कप चिया बिक्री गरिरहेका छन् । ‘रंग छिटो खाँदा मिठो’ भन्ने […]

सभामुख घिमिरेलाई सहाराको सम्मान र ध्यानाकर्षण एकसाथ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सभामुख घिमिरेलाई सहाराको सम्मान र ध्यानाकर्षण एकसाथ.

झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्य मुलुकको सम्माननीय पदमा निर्वाचित भएको खुसीमा शुक्रबार कार्यालयमा नै आमन्त्रण गरेर सम्मान गरेको छ । झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित देवराज घिमिरे सहारा नेपाल साकोसका सेयर सदस्य हुन् । उनी सभामुख बनेको खुसीमा संस्थाले कार्यालयमा नै आमन्त्रण गरी दोसल्ला […]

‘बजेट कटौतीले अर्थतन्त्र धरासायी बन्ने संकेत’ सभामुख घिमिरे

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘बजेट कटौतीले अर्थतन्त्र धरासायी बन्ने संकेत’ सभामुख घिमिरे.

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र संकटमा पर्दै गएकोमा आफू चिन्तित रहेको बताएका छन् । आफूले सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने पनि उनले आश्वासन दिएका छन् । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समुद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको […]

कागज उधोगमा ड्रम पड्किदा एकको मृत्यु, तीन घाइते

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on कागज उधोगमा ड्रम पड्किदा एकको मृत्यु, तीन घाइते.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा आज दिउँसो भएको ड्रम बिष्फोटमा परी त्यहाँ कार्यरत एकजना मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । नेपाली कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । सो घटनामा […]