२०० स्टल रहने, ४ विदेशी मुलुुका व्यवसायीको स्टल रहने, सभामुख घिमिरेले उद्घाटन गर्ने झापा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने विश्वास व्यक्त गरेका छन् । महोत्सव आयोजक समितिले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष ढकालले भने, ‘महोत्सवले […]
विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन्। टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो बन्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा […]
भद्रपुर । भद्रपुर ७ स्थित आरोही इन्भेष्टमेन्ट कम्पनी प्रालिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । कम्पनीका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको सभामा प्रबन्ध निर्देशक प्रकाश भण्डारीले कम्पनीको वार्षिक गतिविधिको बारेमा जानकारी गराएका थिए । संचालक समितिका सदस्य विजय तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा कम्पनीले सञ्चालन गरेका विभिन्न परियोजनाका बारेमा संचालकद्वय च्यावनमणि पोखरेल र […]
भद्रपुर । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिँदै गएको छ । असोज महिना यता मात्र भद्रपुरमा दर्जन बढी चोरीका घटना भएको उजुरीसमेत पाएको झापा प्रहरीले चोर भने एकजना पनि नियन्त्रणमा लिन नसक्दा आम नागरिकमा असुरक्षा बढेको हो । घरमा कोही नभएको मौका छोपी दिउँसै […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोश्रो तालिम बुधबारदेखि सुरु गरेको छ । बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका छन् । सो तालिममा कोपोमिस तथा ऋण व्यवस्थापन सम्बन्धी सीप प्रदान गरिने बिर्तामोड नगरपालिका सहकारी तथा सामाजिक […]
बिर्तामोड । सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रुपमा तेजस्वी कम्प्युटर सपोर्टले बुधबारदेखि बिर्तामोडस्थित भद्रपुररोडबाट नयाँ संरचनामा आफ्नो शोरुम स्थानान्तरण गरेको छ । काँकरभिट्टा रोडको प्रभू बैंकमाथि विगत ७ वर्षदेखि सञ्चालित तेजस्वी कम्प्युटर सपोर्टलाई फराकिलो भवनमा नयाँ संरचना र सुविधासहित स्थानान्तरण गरिएको प्रोपाइटर कृष्णप्रसाद घिमिरेले बताएका छन् । नयाँ संरचनासहितको सपोर्ट सेन्टरको बिर्तामोड उद्योग […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत बचत तथा ऋण ब्यवसाय उपसमितिले चालू आर्थिक वर्षको कारोबारको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रका ६ स्थानमा क्षेत्रीयस्तरको भेला आयोजना गरी समीक्षा बैठक गरेको हो । बैठकमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभागीय समिति, सम्बन्धित क्षेत्रका कार्यालयगत उपसमिति तथा विभागीय कर्मचारीहरु र कार्यालय […]
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि जिज्ञासा–सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो । सहारा नेपाल […]
बिर्तामोड । चिया क्षेत्रका समस्या र सवालहरुबारे आज सोमबार पत्रकारहरुसँगको कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन गरिएको थियो । मिडियामार्फत चिया क्षेत्रका सवालहरु उठान गरी सरकार र सरोकारवालाको ध्यानाकर्षण गराई समस्या समाधानमा टेवा पुर्याउन कार्यशाला आयोजना गरिएको बताइएको छ । संवाद […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र प्राप्त गरेका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याए । उनका […]