मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले उत्सव आयोजना गरेको हो । हेपिएको पौष्टिक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंङ फुडको अन्त्य गर्दै अर्गानिक […]
पोखरा । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । […]
काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । कास्कीका प्रहरी प्रमुख एसपी अजय […]
गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा शनिबार तीनवटै संस्थाको प्रतिनिधिमुलुक संयुक्त एकीकरण साधारण सभा सम्पन्न भएको हो । माघ […]
दमक । दमक नगरपालिका वडा नं. ६ मा रहेको नमूना बजारमा आगलागी भएको छ । सो बजारका नौ वटा पसलमा आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको वडाअध्यक्ष टेकबहादुर थापाले जनाएका छन् । आज राति करिब २ बजेतिर आगलागी भएको थाहा भएको हो । आगलागीबाट पसलका सम्पूर्ण समानहरु जलेर नष्ट भएका छन् । मुख्य बजार भएकाले […]
aबुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित जागरणा कृषि समूहलाई १० लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश १ को कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान एकपांग्रे ठेला खरिद गरी १० लाख बराबरको कृषि सामग्री शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो […]
जिल्ला सहकारी संघ झापाद्वारा आधा दर्जन बढी पुरस्कृत र सम्मानित बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडको २६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी साधारणसभा उद्घाटन गरिएको थियो । साधारणसभा समारोहमा ६५औं राष्ट्रिय सहकारी दिवसमा घोषित सम्मान तथा पुरस्कारहरु हस्तान्तरण गरिएको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ बुलुचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज आयोजनास्थलमा सम्पन्न गरिएको छ । १० मेघावाट विद्युत उत्पादन गर्ने सौर्य उर्जा कम्पनी झापा इनर्जीका शेयर सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको वार्षिक साधारणसभाको प्रमुख आतिथ्य संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले गरेका थिए । कम्पनीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९–०९–२२ संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ । आवश्यक सामग्रीः १. प्रोजेक्टर Canon/Epson […]
ओखलढुंगा । ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले गोष्ठी सुरु गरेको हो । जिल्लाका २० वटा किसान समूह र १५ वटा सहकारीसँग आबद्ध […]