काठमाडौँ । वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो । ती बैंकलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर मात्र राष्ट्र बैंकले गत आर्थिक वर्षको साधारणसभाको […]
चुलाचुली । घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजना तथा चुलाचुली गाउँपालिका वडा नम्बर ५ को संयोजनमा यहाँ व्यवसायिक पशुपालन सम्बन्धी एक हप्ते तालिम सुरु भएको छ । “उद्योग र पूर्वाधारः समृद्धिको आधार” भन्ने नाराका साथ पुस ११ गतेबाट वडा कार्यालयको सभाहलमा सो तालिम सुरु भएको हो । तालिममा उक्त वडामा व्यवसायिक रुपमा पशुपालन गर्दै […]
बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ९८ लाख ४९ हजार ५३१ रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको सोमबार सम्पन्न १०औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सो कुरा उल्लेख छ । साधारणसभा समारोहमा संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश)ले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २ हजार ९४ जना शेयर […]
देवचुली । नेपालको लाइफलाइन मानिएको पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणघाट–बुटवल सडक खण्ड निर्माण केही दिनदेखि रोकिएको छ । करिब तीन महिनादेखि निर्माण कम्पनीले मजदूर र कामदारहरुलाई तलब नदिएको भनी मजदूरले रोड प्रोजेक्टमा धर्ना दिएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले उक्त सडक खण्डको निर्माण ठेक्का पाएको हो । प्रस्तुत भिडियो र दृश्य कभर गर्दा […]
भद्रपुर । भद्रपुर १० स्थित साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छन् । चन्द्रगढीमा सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि अधिकारीलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौला चयन भएकी छन् भने सदस्यहरूमा यसोदा निरौला, निर्मला दंगाल, मिना कोइराला, […]
चितवन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहामा आयोजित समारोहका बीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । अध्यक्ष शर्माले उद्घाटन मन्तव्यमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक […]
दमक । दमक नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपूर्जाको निस्सा वितरण सुरु गरेको छ । भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख रामकुमार थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केही ढिलाई भएको प्रष्ट पार्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडै नै धनिपूर्जासमेत वितरण सम्पन्न गर्ने बताए । स्थानीय तहमा आफूहरु निर्वाचित […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि ‘इलेक्ट्रो फेन्सीङ’ तारबार लगाउने कार्य अगाडि बढेको हो । पहिलो चरणमा नगरको १५ किमि फेन्सीङ […]
बिर्तामोड । राष्ट्रिय सहकारी महासंघले सार्वजनिक गरेको देशभरबाट छानिएका ३०० वटा सहकारीको सूचिमा झापाको हाम्रो नेपाल साकोस पनि परेको छ । देशभरका २८ हजार ५८६ सहकारी संस्थाहरु मध्येबाट झापाका ११ वटा संस्था सो सूचीमा परेको जनाइएको छ । आज अपरान्ह हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३०औं वार्षिक साधारणसभा आजबाट सम्पन्न भएको छ । संस्थाले मंसिर १० गते प्रतिवेदन सार्वजनिक गरेर सुरुवात गरेको साधारणसभा प्रक्रिया अन्तरगत मंसिर १८ गतेदेखि ६ वटा एकाईका ५४ सेवा केन्द्रहरुमा उपएकाइगत साधारणसभा सम्पन्न गरी आज अन्तिम माइन्युट प्रमाणिकरण सभा गरेको हो । प्रदेश १ का भूमि व्यवस्था, […]