Sajhamanch Archive

पाँच लाखभन्दा बढी नाफा कमायो जनशक्तिले

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on पाँच लाखभन्दा बढी नाफा कमायो जनशक्तिले.

बिर्तामोड । झापाको बिर्तामोड– ४, भद्रपुररोडमा केन्द्रीय कार्यालय रहेको जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा पाँच लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आ.व. २०७८/०७९ मा जनशक्ति साकोस ५ लाख तीन हजार उनन्तीस रुपैयाँ नाफा कमाउन सफल भएको हो […]

थोप्लेविरान महिला कृषि सहकारीमा नयाँ नेतृत्व सर्वसम्मत

Published: in अर्थतन्त्र, सहकारी, स्थानीय तह by . Leave a Comment on थोप्लेविरान महिला कृषि सहकारीमा नयाँ नेतृत्व सर्वसम्मत.

मेचीनगर । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छन् । संस्थाको आज शनिबार भएको आठौं साधारणसभाले चार वर्षे कालकार्यका लागि प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन छ । सञ्चालक समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका […]

इलाममा सूर्यरत्न बचत तथा ऋण सहकारी जन्मियो, अध्यक्षमा चापागाईं

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on इलाममा सूर्यरत्न बचत तथा ऋण सहकारी जन्मियो, अध्यक्षमा चापागाईं.

इलाम । सूर्यरत्न बचत तथा ऋण सहकारी संस्था इलामको प्रारम्भिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । ११० जना सेयर सदस्य रहेको सहकारीको अधिवेशन सूर्यरत्नको परिकल्पनाकार इलाम नगरपालिका निवर्तमान प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । साधारणसभामा इलाम नगरपालिका सहकारी शाखा प्रमुख कमल भण्डारी र राष्ट्रिय सहकारी बैंकका प्रबन्धक मनोज लामिछाने लगायत […]

असोज ८ गतेदेखि जीवन विकास गोल्डकप फुटबल हुने

Published: in अर्थतन्त्र, खेलकुद, प्रदेश तह by . Leave a Comment on असोज ८ गतेदेखि जीवन विकास गोल्डकप फुटबल हुने.

विराटनगर । मोरङमा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा जहदा गाउँपालिका– ३ मा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो । प्रतियोगिताका बारेमा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा मोरङ जिल्लाको ८ वटा टिमको सहभागिता हुने बताएको छ । आयोजकका अनुसार प्रतियोगितामा पशुपति युवा […]

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक उत्सवमा रक्तदान

Published: in अर्थतन्त्र, समाज, स्वास्थ्य by . Leave a Comment on सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक उत्सवमा रक्तदान.

बिर्तामोड । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले आफ्नो ५औं वार्षिक उत्सवको अवसरमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडको भद्रपुर रोडस्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा १ महिलासहित १६ जनाले रक्तदान गरेका छन् । उनीहरुलाई रक्तदाता प्रमाणपत्र पनि प्रदान गरिएको थियो । झापामा अहिले भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको बिर्तामोडका […]

शिक्षा सहकारीको शनिश्चरेमा इकाई साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on शिक्षा सहकारीको शनिश्चरेमा इकाई साधारणसभा सम्पन्न.

अर्जुनधारा । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभा अन्तरगत आज शनिश्चरे सेवा केन्द्रबाट इकाईगत साधारणसभा सम्वन्न भएको छ । अर्जुनधारास्थित अर्जुनधारा धामको सभाहलमा आज सम्पन्न इकाइगत साधारणसभा मार्फत माइन्युट प्रमाणिकरणका लागि प्रतिनिधि पनि छनोट गरिएको हो । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खग्गमाया पराजुली रहेकी […]

झापामा खुल्यो इन्जिनीयरिङ कलेज, यसैवर्ष देखि पढाई हुने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on झापामा खुल्यो इन्जिनीयरिङ कलेज, यसैवर्ष देखि पढाई हुने.

झापा । पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रालिको स्वामित्वमा अर्जुनधारा ११ बिर्तामोड नयाँ बसपार्कमा स्थापित पाथीभरा इन्जिनियरिङ कलेज यो वर्षबाट सञ्चालनमा ल्याइने भएको छ । संरचना निर्माण गरेको १२ वर्षपछि बल्ल पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको सो शैक्षिक पतिष्ठानको व्यवस्थापनले आज पत्रकार सम्मेलनको आयोजना गरेर सो विषयमा जानकारी गराएको हो । पाथीभरा सेन्टर फर एड्भान्स […]

मरेका माछा अब झापामा बेच्न नपाइने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मरेका माछा अब झापामा बेच्न नपाइने.

झापा । छिमेकी देश भारतबाट आयात हुने मरेका अस्वस्थकर माछाको बिक्री वितरणमा झापा जिल्लाभर पूर्णतया रोक लगाइने भएको छ । कनकाई माई पूर्वका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको हालैको भेलाले उक्त निर्णय गरेको हो । बजार अनुगमनका क्रममा बिर्तामोड लगायतका शहरी क्षेत्रमा फर्मालिन हालेर नकुहिने बनाइएको तर धेरै दिनसम्म बिक्री नभएका […]

सहारा नेपाल साकोसः कृषकका घरघरमा प्राविधिक पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसः कृषकका घरघरमा प्राविधिक पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै.

झापा । कृषि र पशुपालनमा आफ्ना सदस्यहरुलाई उद्यमी बनाउन अग्रसर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय पशु स्वास्थ्य तथा कृषि सम्बन्धी घरदैलो अभियान चलाएको छ । सहारा नेपाल साकोस अन्तरगत एग्री विजनेश युनिटले पहिलोपटक आफ्ना उद्यमी सदस्यहरुको घरदैलोमा नै गएर पशुको स्वास्थ्य जाँच एवम् कृषि बालीमा देखिएका समस्याहरुको पहिचान र निराकरणको प्रयास […]

संजिवनी साकोसको अध्यक्षमा चुडाल चौथोपटक निर्विरोध, नयाँ नेतृत्व सर्वसम्मत चुनियो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on संजिवनी साकोसको अध्यक्षमा चुडाल चौथोपटक निर्विरोध, नयाँ नेतृत्व सर्वसम्मत चुनियो.

झापा । बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरिएको छ । हिजो भएको मनोनयन पत्र दर्ता गर्ने अवधिमा सदस्य पदमा बाहेक अन्यमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको र आज उम्मेदवारी फिर्ता लिने समयभित्रै आकांक्षीहरुले सहमति गरेर आवश्यक संख्यामामात्र सदस्यहरु कायम रहेकाले सर्वसम्मत नयाँ नेतृत्व चयन […]