Sajhamanch Archive

अलैंचीको मूल्यबारे भ्रम छर्नेप्रति व्यवसायीको आपत्ति

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अलैंचीको मूल्यबारे भ्रम छर्नेप्रति व्यवसायीको आपत्ति.

झापा । काठमाडौंको एउटा अनलाइनले अलैंचीको मूल्यको सम्बन्धमा प्रकाशन गरेको समाचारप्रति नेपाल अलैंची व्यवसायी महासंघले आपत्ति जनाएको छ । काठमाडौंको उज्यालो अनलाइनले बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानको भनाई उधृत गर्दै अलैंचीको मूल्यको विषयमा लेखेको समाचारले अलैंची कृषक, व्यवसायी तथा निर्यातकर्तामा भ्रम सिर्जना गरेको भन्दै महासंघले आपत्ति जनाएको हो । समाचारअनुसार भारतले नेपाली […]

वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on वित्तीय सङ्कटः सहकारी सुधार्ने र सुध्रिने अवसर.

विश्वब्यापी रुपमा देखापरेको वित्तीय सङ्टको असर नेपालमा नपर्ने कुरै थिएन, त्यसैले असर देखापर्न थाल्यो । इन्धनको मूल्य वृद्धिसँगै बजार भाउ बढ्दै गयो । अब खाद्यान्नको भाउ अचाक्ली वृद्धि हुने सङ्केत देखिँदैछ । जलवायु परिवर्तन, रुस–युक्रेनको युद्ध, कोरोनाको प्रभाव आदि कारणले विश्व अर्थतन्त्रमा देखा परेको सङ्कटको मार नेपालमा पर्ने नै भयो । कृषिप्रधान देश नेपालमा खाद्यान्न, […]

संजिवनी साकोसः सञ्चालक समिति पदाधिकारी र लेखा समिति निर्विरोध, सदस्यमा १२ जनाको उम्मेदवारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on संजिवनी साकोसः सञ्चालक समिति पदाधिकारी र लेखा समिति निर्विरोध, सदस्यमा १२ जनाको उम्मेदवारी.

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा समितिमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने अवधिमा सदस्य पदमा बाहेक अन्यमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको छ । संस्थाको विनियम र सहकारी ऐन अनुसार ३३ प्रतिशत महिला अनिवार्य हुने गरी ९ सदस्यीय सञ्चालक समिति र ३ […]

टुकटुक अटोमा ठगिएका पीडितद्वारा क्षतिपूर्तिको माग

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on टुकटुक अटोमा ठगिएका पीडितद्वारा क्षतिपूर्तिको माग.

बिर्तामोड । बिर्तामोडस्थित नेपाल ट्रेड कन्सर्नद्वारा ठगिएका अटो पीडितहरुले क्षतिपूर्तिको माग गरेका छन । आफूहरुलाई झुक्याएर गुणस्तरहीन अटो बिक्री गरी ठगी गरेको भन्दै उनीहरुले पत्रकार सम्मेलन गरी क्षतिपूर्तिको माग गरेका हुन् । २०७५ सालमा बिर्तामोडको भद्रपुर बस स्टेण्डस्थित नेपाल ट्रेड कन्सर्नले टुकटुक ब्राण्डको अटोलाई अन्य ब्राण्डहरु भन्दा गुणस्तरीय रहेको भनेर बिक्री गरेको तर, खरिद गरेकै […]

काठमाडौं महानगरका सहकारीको साधारणसभामा भाषण बन्देज, सोझै एजेण्डामा छलफल गर्न निर्देशन

Published: in अर्थतन्त्र, सहकारी, स्थानीय तह by . Leave a Comment on काठमाडौं महानगरका सहकारीको साधारणसभामा भाषण बन्देज, सोझै एजेण्डामा छलफल गर्न निर्देशन.

काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संस्थाले वार्षिक साधारणसभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न निर्देशन दिएको छ । विभागले ९ बुँदे निर्देशन जारी गर्दै साधारणसभाका उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारणसभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटनसत्र […]

दमकमा कर्णाली साकोसको सदस्य उपचार राहत हस्तान्तरण तथा अन्तरक्रिया

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on दमकमा कर्णाली साकोसको सदस्य उपचार राहत हस्तान्तरण तथा अन्तरक्रिया.

दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दमक सेवा केन्द्रले आइतबार आफ्ना सदस्यहरु बीच चाडपर्व विशेष शुभकामना आदन प्रदान, सदस्य राहत हस्तान्तरणसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दमक सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख मनहरि निरौलाले कर्णाली साकोस एवम् सिङ्गो सहकारीको सन्दर्भमा उत्पन्न भ्रमहरुमाथि प्रकाश […]

चन्द्रगढी वनको २३औं साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on चन्द्रगढी वनको २३औं साधारणसभा सम्पन्न.

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको २३औं साधारणसभा सम्पन्न गरिएको छ । समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा परिषद भेला मार्फत साधारणसभा सम्पन्न गरिएको हो । साधारणसभामा अध्यक्ष भट्टराईले वार्षिक कार्य योजनासहित सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै वन क्षेत्रलाई हरित पर्यापर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य […]

बिर्तामोडमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रिया

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on बिर्तामोडमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रिया.

झापा । झापाको विर्तामोडमा शुक्रबार चिया तथा अलैंची उद्योगसँग सम्बन्धित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी परियोजना बारे जानकारी गराउने र त्यस अनुरुपका क्रियाकलाप अघि बढाउने उद्देश्यले आयोजत अन्तरक्रियात्मक कार्यक्रममा परियोजना बारे बृहत छलफल भएको […]

सतासीले पनि सुरु गर्यो सदस्य शिक्षा तालिम

Published: in अर्थतन्त्र, शिक्षा, सहकारी by . Leave a Comment on सतासीले पनि सुरु गर्यो सदस्य शिक्षा तालिम.

मेचीनगर । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज मेचीनगर सेवा केन्द्र अन्तरगतका नयाँ सदस्यहरुमाझ अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समिति सदस्य तथा शिक्षा तथा तालिम उपसमितिका सदस्य ध्रुव कनालको अध्यक्षतामा आयोजित सदस्य शिक्षा अभिमुखीकरण कार्यक्रममा मेचीनगर सेवाकेन्द्र अन्तरगतका नयाँ सेयर सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थाका बारेमा जानकारी दिइएको थियो । सदस्यहरुलाई कस्तो क्षमता […]

डाँफे सामुदायिक साकोसको १५औं साधारण सभामा दर्जनौंलाई सम्मान र पुरस्कार प्रदान

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on डाँफे सामुदायिक साकोसको १५औं साधारण सभामा दर्जनौंलाई सम्मान र पुरस्कार प्रदान.

दमक । झापाको दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सकारी संस्था लिमिटेडले आज आफ्नो १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । गत भदौ १३ गतेदेखि एकाईगत साधारणसभा गर्दै आएको सो सहकारीले आज पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै माइन्युट प्रमाणित साभारणसभा सम्पन्न गरेको हो । राष्ट्रिय […]