Sajhamanch Archive

अर्जुनधाराले चुम्यो १३औं राष्ट्रपति रनिङ शिल्ड

Published: in खेलकुद, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराले चुम्यो १३औं राष्ट्रपति रनिङ शिल्ड.

भद्रपुर । १३औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । यसैसाता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कास्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो । अघिल्लो वर्षको उपाधि विजेता भद्रपुर नगरपालिका यसवर्ष दोस्रो स्थानमा झरेको छ । भद्रपुरले ८ स्वर्ण, ६ रजत र ३ […]

हिमाली एजुकेशनले मनायो १६औं वार्षिकोत्सव

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on हिमाली एजुकेशनले मनायो १६औं वार्षिकोत्सव.

अर्जुनधारा । अर्जुनधारा ६ मा रहेको हिमाली एजुकेशन फाउण्डेशनले आज १६औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । फाउण्डेशनका संस्थापक खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य थियो । विद्यालयका प्रिन्सिपल शान्ता गिरीले शाब्दिक स्वागत गरेपछि सञ्चालन गरिएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि गोम्देनसहित शैक्षिक सामाजिक व्यक्तित्वहरुले आफ्ना धारणा राखेका […]

स्वदेशमा नै पढाउन शुक्रबार बिर्तामोडमा शैक्षिक अन्तरक्रिया हुँदै

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on स्वदेशमा नै पढाउन शुक्रबार बिर्तामोडमा शैक्षिक अन्तरक्रिया हुँदै.

बिर्तामोड । काठमाडौं वल्र्ड स्कूलले नेपाल टूर सञ्चालन गर्ने भएको छ । स्वदेशमै गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीलाई लक्षित गरी नेपाल टुर गर्न लागेको काठमाडौं वल्र्ड स्कूलका अध्यक्ष डा.मिथलेसकुमार झाले बताए । काठमाडौं वल्र्ड स्कूलले नेपाल टूर अन्तर्गत झापाको बिर्तामोडमा फागुन १९ गते शुक्रबार, २० गते धरान र २१ गते बिराटनगरमा अभिभावक, विद्यार्थी, सञ्चारकर्मी, शिक्षा […]

मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत बोहोरा प्रदेश अध्यक्ष चयन

Published: in प्रदेश तह, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत बोहोरा प्रदेश अध्यक्ष चयन.

भद्रपुर । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहोरा सर्वम्मत चयन भएका छन् । विराटनगरमा भएको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विज्ञ एवम् सरोकारवालाहरुको भेलाले झापाको बिर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृत पदमा कार्यरत बोहरालाई अध्यक्षमा चयन गरेको हो । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघका केन्द्रीय उपाध्यक्ष एवम् […]

इस्टु झापाको ५ बुँदे घोषणाः विगतका सहमति कार्यान्वयन गर्न प्याब्सनसँग आग्रह

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on इस्टु झापाको ५ बुँदे घोषणाः विगतका सहमति कार्यान्वयन गर्न प्याब्सनसँग आग्रह.

झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको बैठकले संस्थागत विद्यालयलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा लैजान झापा प्याब्सनसँग घनिभूत छलफल गरी निस्कर्षमा पुर्याउने निर्णय गरेको छ । माघ ७ गते सम्पन्न पाँचौं अधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठकले अघिल्लो कार्यकालमा भएका सहमति कार्यान्वयनमा लैजान प्याब्सन, एनप्याब्सनको जिल्ला नेतृत्वसँग घनिभूत छलफल गरी शिक्षक कर्मचारीको अधिकार स्थापित […]

झापामा एकल अभियान नेपालको २७औं स्थापना दिवस मनाइयो

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा एकल अभियान नेपालको २७औं स्थापना दिवस मनाइयो.

झापा । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालको २७औं स्थापना दिवस आज देशैभर विशेष कार्यक्रम गरी मनाइएको छ । झापाको शिवसताक्षी वडा नं. ४ र ५ लाई लक्षित गरी जनताबजारमा झापा जिल्ला समितिले पनि स्थापना दिवस मनाएको हो । शिवसताक्षी वडा नं. ४ का वडाध्यक्ष बिष्णु प्रसाईंको प्रमुख आतिथ्य तथा वडा नं. ६ का वडाध्यक्ष मनोज […]

कमलका तीन विद्यार्थीलाई दोस्रो किस्ता छात्रवृत्ति

Published: in शिक्षा, समाज, सहकारी, by . Leave a Comment on कमलका तीन विद्यार्थीलाई दोस्रो किस्ता छात्रवृत्ति.

कमल । सिता पराजुली तीन सन्तान नै सर्वस्व हुन् भन्ने महान विचारका साथ कमल गाउँपालिका वडा नं. ३ मा बस्छिन् । उनका श्रीमानको देहावसान भएको एक वर्ष पुग्यो । खर परालले छाएको फुसको घरमा दुई छोरी र एक छोरा उनका सहारा हुन् । श्रीमान् रहुन्जेल घर खर्च र नानीहरुको शिक्षामा हुने सबै खर्चको चाँजोपाँजो उनले […]

कनकाईमा स्काउटको दिक्षान्त

Published: in शिक्षा, समाज by . Leave a Comment on कनकाईमा स्काउटको दिक्षान्त.

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ८ स्थित लक्ष्मीपुरको माउन्ट अन्नपूर्ण एजुकेसन फाउन्डेसनले प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न गरेको छ । स्काउट दिक्षान्त समारोहको उद्घाटन नेपाल स्काउटका सहायक राष्ट्रिय परिक्षक राजिव खत्रीले गरेका थिए । बुधबार विश्व स्काउट दिवसको अवसर पारेर विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै प्रथम स्काउट दिक्षान्त समारोहमा विद्यालयका ३२ जना विद्यार्थीलाई दिक्षित […]

हात्तीपाइले विरुद्धको औषधि सेवनः औषधी खाना कांग्रेसको अपील, महोत्सव स्थलमा पनि वितरण

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on हात्तीपाइले विरुद्धको औषधि सेवनः औषधी खाना कांग्रेसको अपील, महोत्सव स्थलमा पनि वितरण.

झापा । देशभरका १५ जिल्लामा आज बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि वितरण शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन शुरु गरेका छन् । अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव परिसरमा पनि औषधि खुवाउन शुरु गरिएको छ । बिहीबार पहिलो दिन नै […]

बिर्तामोडमा हात्तीपाइले विरुद्धको आम औषधी सेवन सुरु

Published: in शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा हात्तीपाइले विरुद्धको आम औषधी सेवन सुरु.

बिर्तामोड । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम आज शुभारम्भ गरिएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगरस्तरीय औषधी सेवन कार्यक्रमको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना […]