Sajhamanch Archive

केर्खामा अखिलको रक्तदान तथा तिहारको शुभकामना आदानप्रदान

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on केर्खामा अखिलको रक्तदान तथा तिहारको शुभकामना आदानप्रदान.

कमल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कमल गाउँ कमिटीको आयोजनामा आज तिहारको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । केर्खामा भएको रक्रदान कार्यक्रममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । […]

जन्मदिनमा मुकेशले दिए विपन्न बालकको उपचारमा आर्थिक सहयोग

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on जन्मदिनमा मुकेशले दिए विपन्न बालकको उपचारमा आर्थिक सहयोग.

दमक । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएर जीवन मरणको दोषाँधमा रहेका एक बालकलाई लायन्स क्लव अफ झापा दमकको सक्रियतासहित आर्थिक सहयोग र दमक नगरपालिकाका प्रमुख राम थापाको पहलमा उपचारको ब्यवस्थापन गरिएको छ । दमक अस्पतालमा उपचाररत अतिविपन्न एक बालकलाई उपचारका लागि धरान लैजान आफ्नो जन्मदिनको अवसरमा क्लवका सह कोषाध्यक्ष मुकेश गुप्ताले नगद ३१ […]

सेन्ट जेभियर्सका विद्यार्थीद्वारा समुदाय सचेतनासँगै झुल वितरण

Published: in लोकप्रिय, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on सेन्ट जेभियर्सका विद्यार्थीद्वारा समुदाय सचेतनासँगै झुल वितरण.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ देउनियामा रहेको सेन्ट जेभियर विद्यालयका विद्यार्थीहरूले बढ्दो डेंगु रोगको महामारीबाट बच्न जनचेतना बिस्तारसँगै विपन्न बस्तीमा निःशुल्क झुल वितरण गरेका छन् । सेन्ट जेभियर्स बाल क्लब मार्फत ५० परिवारलाई निःशुल्क झुल प्रदान गरिएको शिक्षक शालिकराम दाहालले जानकारी दिएका हुन् । पछिल्लो समय झापामा पनि डेंगु रोगको संक्रमण तीब्ररुपमा […]

मेची अस्पताल भद्रपुरमा हरेक वर्ष १७० भन्दा बढी हिंसा पिडीतको उपचार !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मेची अस्पताल भद्रपुरमा हरेक वर्ष १७० भन्दा बढी हिंसा पिडीतको उपचार !.

भद्रपुर । मेची प्रादेशिक अस्पतालबाट हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख वजेट प्रस्तावित गरी चालू आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखेको जनाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित आजको बैठकमा उक्त लक्ष्य निर्धारण गरिएको हो । लैङ्गिक हिंसा पीडित सरोकार […]

प्रहरी दिवसमा रक्तदान, १३६ पिन्ट रगत संकलन

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रहरी दिवसमा रक्तदान, १३६ पिन्ट रगत संकलन.

झापा । ६७औं प्रहरी दिवसको अवसर पारेर प्रहरी कार्यालयहरुमा बिहीबार आयोजना गरिएको रक्तदान कार्यक्रमबाट १३६ पिन्ट रगत संकलन गरिएको छ । भद्रपुरस्थित जिल्ला प्रहरी परिसरमा आयोजित रक्तदान कार्यक्रममा एसपी विश्वमणि पोखरेलसहित र इलाका प्रहरी कार्यालयमा आयोजित रक्तदानमा दमक प्रहरी प्रमुख डिएसी दिलिप गिरीसहितले रक्तदान गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाले कार्यालय परिसर भद्रपुरमा आयोजना […]

डेङ्गु नियन्त्रणका लागि पालिकाले ठोस योजना नल्याउँदा झापामा संक्रमितको संख्या बढ्दै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on डेङ्गु नियन्त्रणका लागि पालिकाले ठोस योजना नल्याउँदा झापामा संक्रमितको संख्या बढ्दै.

झापा । तीब्ररुपमा फैलिदैं गएको डेङ्गु नियन्त्रणका लागि पालिका अन्तरगतका स्वास्थ्य शाखाले ठोस योजना बनाउन नसकेको कारण झापामा संक्रमण वृद्धि भइरहेको स्वास्थ्य कार्यालय झापाले आरोप लगाएको छ । उसको तथ्याङ्कमा अहिले जिल्लामा १०५ जनामा डेंगु संक्रमित छन् । स्वास्थ्य कार्यालय झापाले डेङ्गु संक्रमणको अवस्थाका बारेमा जिल्ला प्रशासन कार्यालय झापामा आज बुधवार अध्ययन प्रतिवेदन बुझाएर यस्तो […]

सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार.

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको किष्ट अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् । उनको स्वास्थ्यमा सामान्य सुधार भएको मंगलबार जानकारी दिइएको हो। उनका अनुसार १९ दिनदेखि उक्त अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आएको हो। मुटुको चाल सम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र […]

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर.

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा […]

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि.

काठमाडौं । असोज २२ गते शारीरिक बिसञ्चो महसुस गरेपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टले राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । असोज १९ गते विजयादशमीका दिन राष्ट्रपति […]

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने । अस्पताल उपनिर्देशक डा। निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।