Sajhamanch Archive

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

Published: in International, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नारायणी नदीमा उत्खनन रोक्न निर्देशन.

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ। जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको हो। पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र अन्यव्यक्तिलाई समेत […]

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै फेला

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै फेला.

काठमाडौँ । कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार अमेजनमा जङ्गलका बच्चाहरू जस्तै बाँचेको एक महिनाभन्दा बढी समयपछि चारजना बच्चाहरू जीवित फेला परेका हुन्। उनीहरुसँगै रहेका तीन वयस्कको शव सेनाले दुर्घटनास्थलमा फेला पारेको थियो। तर जिवितै रहेका बालबालिका भने भग्नावशेषबाट उम्कन र मद्दत […]

युक्रेनको निप्रो नदीको बाँध भत्किँदा हजारौं मानिस विस्थापित

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on युक्रेनको निप्रो नदीको बाँध भत्किँदा हजारौं मानिस विस्थापित.

काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् । यसबाट ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ । निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ । […]

टाउकाको मूल्य डेढ करोड तोकिएका भाकपा माओवादी नेताको निधन

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on टाउकाको मूल्य डेढ करोड तोकिएका भाकपा माओवादी नेताको निधन.

काठमाडौं । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो । माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् । भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ […]

‘अखण्ड भारत’ को भित्ते चित्रप्रति पाकिस्तान सरकारको आपत्ति

Published: (Updated: ) in International, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on ‘अखण्ड भारत’ को भित्ते चित्रप्रति पाकिस्तान सरकारको आपत्ति.

काठमाडौँ । पाकिस्तान सरकारले भारतको नवनिर्मित संसद् भवनको भित्ताका अङ्कित ‘भित्ते चित्र’मा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका छ। पाकिस्तानले यसलाई भारतको ‘अधिपत्यवादी र विस्तारवादी महत्त्वाकाङ्क्षा’ र ‘संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति’ भनेको छ। शुक्रवार पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन। हामीले नयाँ दिल्लीको नयाँ संसद् भवनमा स्थापित भित्ताको बारेमा […]

भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु.

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको […]

संसद भवन उद्घाटन समारोहमा सेंगोलको सामुन्ने लम्पसार मोदी

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on संसद भवन उद्घाटन समारोहमा सेंगोलको सामुन्ने लम्पसार मोदी.

काठमाडौं । भारतमा संसदको नवनिर्मित भवनको उद्घाटन भएको छ । भव्य समारोहबीच प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मोदीले लम्पसार परेर सेंगोल अर्थात संसद भवनमा राखिने दण्डलाई ढोगेका छन् । मोदीले सेंगोललाई नयाँ संसद भवनमा लगेर लोक सभाका अध्यक्षको आसनको दायाँतर्फ स्थापित गरेका छन् । उनले संसद भवन एउटा भवन […]

Australian Assistant Foreign Minister Watts in Kathmandu on a two-day visit

Published: in English, International by . Leave a Comment on Australian Assistant Foreign Minister Watts in Kathmandu on a two-day visit.

Kathmandu : Australia’s Assistant Foreign Minister, The Hon Tim Watts, MP, has arrived Kathmandu on a two-day visit, 16-17 May 2023, to underline Australia’s close and growing relationship with Nepal and explore opportunities for future engagement. Assistant Minister Watts will pay a courtesy call on The Right Hon Prime Minister, Pushpa Kamal Dahal and The […]

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर

Published: (Updated: ) in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर.

काठमाडौँ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ। एक म्यागेजिनकी लेखिका ई.जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। सोही मुद्धामा दोसी ठहर गर्दै पीडितलाई क्षतिपूर्तिमा ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ। यौन दुव्र्यवहारमा विवादित रहेका ट्रम्प पहिलो […]