भद्रपुर । निर्वाचनलाई प्रभावित पार्न अज्ञात समूहले जिल्ला सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीको वीरेन्द्र मावि मतदान स्थल अगाडि राखेको बमजस्तो देखिने वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिम पट्टिको गेटमा गए राति बमजस्तो देखिने वस्तु फेला परेको थियो । दुईवटा झोलामा भेटिएको बमजस्तो देखिने वस्तु फेला परेपछि प्रहरीले उक्त वस्तु […]
दमक । ११औं राष्ट्रिय कर दिवस आजदेखि देशभर विभिन्न कार्यक्रम गरी सप्ताहव्यापीरुपमा मनाउन सुरु गरिएको छ । आन्तरिक राजस्व कार्यालय दमकले पनि प्रभातफेरी गरी राष्ट्रिय कर दिवस मनाउन सुरु गरेको हो । “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित यो वर्ष कर दिवस मनाइँदैछ । कर दिवसका अवसरमा हरेक वर्ष […]
बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले बिर्तामोड नगरपालिका वडा नं. ८ मा विगत केही वर्षदेखि सुरु भएको जंगली हात्तीको प्रताडना समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले वन जंगलको संरक्षण गर्नु र त्यही जंगलमा आश्रय लिने हात्तीबाट स्थानीयलाई सुरक्षित गर्नु एमालेको दायित्व रहेको बताउँदै नेता घिमिरेले […]
मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनास अनि स्थिरता कि अस्थिरता चाहनेका बीच हुने बताएका छन् । यस अघिका निर्वाचनभन्दा ४ मंसिरको निर्वाचन निक्कै महत्वपूर्ण भएकाले जनताले राष्ट्रियता, विकास र स्थिरता चाहने नेकपा एमालेका सबै उम्मेदवारलाई विजयी गराउनु […]
झापा । एउटा यस्तो ठाउँ, जहाँ पहिला कोही मान्छे पनि जाँदैनथे । दिउँसै अँध्यारो हुने त्यो स्थान अहिले मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । त्यो स्थान हो, झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको सालबारी झिल । सुखानी शहीद स्मृति उद्यान (सालबारी झिल)मा साँझपख पुग्दा अति मनमोहक दृश्य देख्न पाइन्छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि […]
झापा । पूर्वपश्चिम महेन्द्र राजमार्गको दुर्गापुर खण्डमा आज दिउँसो यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको घटनामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको यात्रुवाहक बस र पश्चिमबाट पूर्व आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । उक्त घटनामा मोटरसाइकल चालक अर्जुनधारा–६ का […]
मेचीनगर । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सरकारको तलव भत्ता खाइरहेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गरेको पाइए कारवाही हुने बताएका छन् । मुख्य निर्वाचन अधिकृत ज्ञवालीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, झापा अध्यक्ष तिलक पाण्डे र शिक्षक तेजप्रसाद चौलागाईले निर्वाचन आचारसंहिता उल्लघंन गरी मत प्रभावित गर्न खोजेको पुष्टि भए कारवाही हुने बताएका […]
मेचीनगर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले पत्रकार सम्मेलन गरी आपत्ति जनाएको छ । आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको हो । […]
झापा । बाह्रदशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रदेश, जिल्ला, पालिका र टोल तहसम्मका नेता कार्यकर्ताले आज सामुहिक राजीनामा दिएका छन् । निर्वाचनको मिति नजिक आइरहेको बेला ठूलो संख्यामा माओवादीका नेता कार्यकर्ताले दिएको सामुहिक राजीनामाले गठबन्धनभित्र खैलाबैला मच्चिएको छ । जनयुद्धकालदेखि सक्रिय नेता कार्यकर्ताहरुले माओबादीले गन्तब्य र सिद्धान्त भुलेर कांग्रेससँग गठबन्धन गरेर अघि बढेको कारण सामुहिक […]
झापा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) प्रदेश नम्बर १ को संयोजकमा झापाका निवर्तमान अध्यक्ष मोहनप्रसाद ओली सर्वसम्मत चयन भएका छन् । झापाको दमकमा शनिबार सम्पन्न प्रदेशस्तरीय भेलाबाट नयाँ नेतृत्व चयन गरिएको हो । एनसिई प्रदेश १ को सहसंयोजकमा मोरङका विनोद भण्डारी, सचिवमा मोरङकै पर्शुराम निरौला, कोषाध्यक्ष झापाका पुनम सुवेदी पोख्रेल सर्वसम्मत चयन भएका […]