बिर्तामोड । यहाँस्थित कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ । वडा नम्बर ५ मा रहेको कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १०० किलो माछा शनिबार साँझ बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको […]
बिर्तामोड । झापा क्षेत्र नं। २ (१) का उम्मेदवार एकराज कार्कीले मंसिर ४ पछि जनताको सरकार बन्ने बताएका छन् । उनले परमादेशको सरकार हटाउने उपयुक्त दिन नै मंसिर ४ भएको बताए । आज बिर्तामोड वडा नं। ३ का विभिन्न स्थानमा आयोजित चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै जनताको सरकार बनाउन एमालेलाई विजयी गराउनुपर्ने धारणा राखे । […]
बिर्तामोड । झापामा पनि मधेसी समुदायका मानिसहरु संगठित हुन थालेका छन् । समुदायको हकहितका लागि बिर्तामोडमा रहेका मधेसी समुदायका मानिसहरुले नेपाल मधेसी समाज सेवा समिति गठन गरेका छन् । गत कात्तिक १९ गते भएको भेलाले गठन गरेको नगर समिति शनिबार एक कार्यक्रम गरी घोषणा गरिएको हो । समितिको अध्यक्षमा सामाजिक अभियन्ता तथा अधिकारकर्मी रामेश्वर मण्डल […]
बुधबारे । पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। डेंगुले हालसम्म दर्जनौँ मानिसको ज्यानसमेत लिइसकेको छ । डेंगु संक्रमणको जोखिम बढ्दै गएको सन्दर्भमा बुधबारे जेसीजले डेंगु संक्रमण हुनसक्ने सम्भावित क्षेत्रहरुमा गरिव तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । केही दिन अघि बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का १५० भन्दा बढी […]
भद्रपुर । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्नेे आश्वासन दिएका छन् । झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू […]
झापा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नं. १ लाई हेरिएको छ । झापा–१ मा तेस्रोपटक उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानून ज्ञाताको छबि बनाएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता र प्रतिकूलताको लेखाजोखा र जोड घटाउको हिसाब किताब हुन थालेको छ । अग्नि खरेल […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेका मदरसाहरुको स्तरोन्नतिमा निरन्तर लागिपर्ने नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आश्वासन दिएका छन् । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिमिरेले एमालेको सरकार आए यो क्षेत्रका सम्पूर्ण समस्याको समाधान गरिनेसमेत प्रतिवद्वता जाहेर गरे । नेकपा एमालेका […]
२०७९ मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमाहामी नेकपा एमालेकातर्फबाटप्रतिनिधि सभा सदस्यका लागि क. देवराज घिमिरे, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २-१ का लागि क. एकराज कार्की र प्रदेश निर्वाचन क्षेत्र नं. २-२ का लागि क. चिन्तन पाठकउम्मेद्वारको रुपमाप्रस्तुत भएकाछौ। यस निर्वाचनमा हामी निर्वाचित भएको खण्डमानिर्वाचन क्षेत्र नं २ बासी सम्पूर्ण आमाबुबा, […]
कनकाई । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउँछु भन्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई किन टाउकोे दुखेकोे हो भनी प्रश्न गरेका छन् । ‘उक्त जमिन देउवाको होइन, नेपालकोे भूमि भारतले अनाधिकृत रुपमा हडपेकोले फिर्ता ल्याउने हो, विदेशीको आशीर्वाद होइन नेपाली जनताको आशीर्वाद लिनुपर्ने’ देउवालाई ओलीको सुझाव छ । आज झापाको सुरुङ्गामा […]
बुद्धशान्ति । न्यू एभरग्रीन अंग्रेजी मावि बुद्धशान्ति ४ मा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नयाँ विद्यार्थीलाई एक कार्यक्रम गरी स्वागत गरेका छन् । द्यिालय परिसरमा आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई सयपत्रीको माला र अबिरले स्वागत गरेका हुन् । विद्यालयका शिक्षक चूडामणि निरौलाका अनुसार कक्षा […]